श्रावण १२ गते २०८२
भरतपुर मनसुन मिनी म्याराथन सम्पन्न (फोटो फिचर)
१० साउन, भरतपर
भरतपुर मनसुन मिनी म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ । महानगर रोभर रेन्जर क्रू र रोयल रोभर रेन्जर क्रूको संयुक्त आयोजनामा उक्त म्याराथन आयोजना गरिएको हो। भरतपुरमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रममा करिब १५० जना सहभागी भएका थिए। गोर्खा तनहुँ लगाएत बाहिरी जिल्ला वाट पनि उल्लेख्य सहभागिता रहेको थियो। भरतपुर गेस्ट हाउस चौर बाट शुरू भएको म्यारथन भरतपुर महानगरपालिकाका बिभिन्न ठाउँहरु १२ किलोमीटर परिक्रमा गरी गेस्टहाउसमै समापन भएको थियो ।
तस्विरः निरोज भण्डारी/सचिन कार्की