स्वास्थ्य

पोखराको सगरमाथा स्कुलका सात सय ९१ विद्यार्थीको आँखा जाँच

1 year ago Samaya Dristi Comments Off on पोखराको सगरमाथा स्कुलका सात सय ९१ विद्यार्थीको आँखा जाँच
जेठ,पोखरा पोखराको सगरमाथा निकेतन स्कुलमा सञ्चालन भएको दुई दिनको आँखा शिविर सम्पन्न भएको छ । विद्यालयले हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग यही जेठ २३ र २५ गते शिविर गरेको थियो । सो शिविरमा सात सय ९१ जना विद्यार्थीको परीक्षण गरिएको मा ६७ जना लाई थप परीक्षण को लागि हिमालय आँखा अस्पताल रेफर गरिएको थप समाचार

उपभोक्ता मैत्री काम गर्न राष्ट्रिय उपभोक्ता मञ्चद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

1 year ago Samaya Dristi Comments Off on उपभोक्ता मैत्री काम गर्न राष्ट्रिय उपभोक्ता मञ्चद्धारा प्रदेश सरकारको ध्यानाकर्षण
पोखरा २२, जेठ राष्ट्रिय उपभोक्ता मञ्च कास्कीले उपभोक्ता मैत्री काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विहीवार ज्ञापन पत्र वुझाउँदै मञ्चले सो ध्यानाकर्षण गराएको हो । पछिल्लो समयमा केही यातायात व्यवसायीको आन्दोलनपछि गण्डकी प्रदेश सरकारले राइडशेयरिङ एप १ महिनाको लागि स्थगन गरेको भन्दै मञ्चले ध्यानाकर्षण भएको जनाएको छ । थप समाचार

खानेपानी टंकी निर्माण सहमति पत्र आदान प्रदान

1 year ago Samaya Dristi Comments Off on खानेपानी टंकी निर्माण सहमति पत्र आदान प्रदान
जेठ २१ गते २०८२ लायन्स क्लब पोखरा अन्नपूर्ण द्धारा बिभिन्न ८ वटा क्लबलाई लायन बर्ष २०२५ ÷२०२६ बिभिन्न बिद्यालयमा खानेपानी टंकी निर्माणको लागि सहमति पत्र हस्तातरण गर्ने काम सम्पन्न भयो । उक्त पत्रमा लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छबिले लायन्स क्लब पोखरा हेमजा, लायन्स क्लब पोखरा समृद्धि, लायन्स क्लब फिष्टेल सिटी, लायन्स क्लब पोखरा थप समाचार

मुस्ताङमा साईकल तथा घोडा र्याली (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on मुस्ताङमा साईकल तथा घोडा र्याली (फोटो फिचर)
पोखरा, १८ जेठ कमल पौडेल अथक मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धन तथा जलवायु संकट न्यूनिकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा शुक्रबार प्रथम संयुक्त साईकल तथा घोेडा ¥याली सम्पन्न गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साईकल सिटी पोखराको संयोजनमा बढ्दो कार्वन उत्र्सजनका कारण विश्वमै चिन्ताको बिषय बनेको जलवायु संकटले समग्र मानव सभ्यतामै प्रतिकुल असर पु¥याएको अवस्थामा थप समाचार

सांकेतिक भाषा तालिम समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदम ः मन्त्री थापा

1 year ago Samaya Dristi Comments Off on सांकेतिक भाषा तालिम समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदम ः मन्त्री थापा
९ बैशाख, पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सांकेतिक भाषा तालिम समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताएका छन् । मन्त्रालयको समन्वयमा राष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित तीन महिने आवासीय दोभाषे तालिम (सांकेतिक भाषा संचार) कार्यक्रमको उद्घाटन गर्दै उनले सांकेतिक भाषा बहिरा समुदायको जीवनसँग प्रत्यक्ष जोडिएको थप समाचार

हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास

1 year ago Samaya Dristi Comments Off on हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास
पोखरा ४, चैत्र । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम ९युएनडिपी० को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको छ । कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय थप समाचार

लिलाको उपचारार्थ १० लाख बढी संकलन, रकम बिरामीलाई हस्तान्तरण

1 year ago Samaya Dristi Comments Off on लिलाको उपचारार्थ १० लाख बढी संकलन, रकम बिरामीलाई हस्तान्तरण
रमेश तिमल्सिना फागुन-२७, पोखरा । लिला राईको उपचारको लागि संकलित रकम बिरामीलाई हस्तान्तरण गरिएको छ । देश तथा विदेशमा रहनु हुने ब्यक्तिहरु बाट दश लाख सत्तरी हजार रकम संकलन भएको अभियान्ता कपिन्द्र अधिकारीले जानकारी दिए । परिवार र मिडियाको रोहबरमा अभियान्ता अधिकारी, राजु मगर लगायतका उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको हो । दुबै मृगौला फेल थप समाचार

मुटुको बिरामी अनमोलको उपचारमा सहयोगको अपिल

1 year ago Samaya Dristi Comments Off on मुटुको बिरामी अनमोलको उपचारमा सहयोगको अपिल
रमेश तिमल्सिना फागुन,२२ पोखरा । गोरखा भिमसेन थापा गाउँपालिका–३,तान्द्रङ निवासी बिरामी अनमोल लामिछानेको उपचारका लागि सहयोग जुटाउन अपिल गरिएको छ । लामिछानेको संबेदनशिल अंग मुटु र फोक्सोमा समस्या भएपछि हाल कान्ति बाल अस्पताल काठमाण्डौंमा राखेर उपचार भईरहेको छ । विपन्न परिवारका लाछिछानेको उपचारका लागि खर्च धेरै लाग्ने भएपछि बिरामीका बुबा अनन्त कुमार लामिछानेले फेसबुक मार्फत थप समाचार

लिलाको उपचारार्थ ४ लाख ४० हजार सहयोग संकलन (भिडियो सहित)

1 year ago Samaya Dristi Comments Off on लिलाको उपचारार्थ ४ लाख ४० हजार सहयोग संकलन (भिडियो सहित)
रमेश तिमल्सिना फागुन-१६, पोखरा । मृगौला फेल भएकी  लिला राईको उपचारको लागि हाल सम्म चार लाख चालिस हजार रकम संकलन भएको छ ।  देश तथा बिदेशमा रहनुहुने बिभिन्न ब्यक्तिहरुबाट उक्त रकम प्राप्त भएको हो ।  सहयोग संकलन जारी रहेको छ । दुबै मृगौला फेल भएकी लिालाको सहयोगार्थ अभियान्ता कपिन्द्र अधिकारीको पहलमा सहयोग सङ्कलन अभियान सुरु थप समाचार

‘मृगौला फेल’ लिलाको उपचारमा सहयोगको अपिल

1 year ago Samaya Dristi Comments Off on ‘मृगौला फेल’ लिलाको उपचारमा सहयोगको अपिल
रमेश तिमल्सिना फागुन १२, पोखरा । मृगौला फेल भएकी बिरामी गंगाजमुना गाउँपालिका–६ बसेरी राईगाउँकी लिला राईको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ । दुबै मृगौला फेल भएपछि हाल विर अस्पताल काठमाण्डौंमा उपचार गराइरहेकी लिालाको सहयोगार्थ अभियान्ता कपिन्द्र अधिकारीको पहलमा सहयोग सङ्कलन अभियान सुरु गरिएको हो । विपन्न परिवारका लिालाको उपचारका लागि करिव १५ लाख थप समाचार