2 years ago
Samaya Dristi
Comments Off on आज नाग पञ्चमी
२५ साउन ,पोखरा प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइयो । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ । पोखरामा पनि काँहुखोला स्थित कमलपोखरीमा भक्तजनहरुको भिड लाग्ने
थप समाचार