स्वास्थ्य

समाजशास्त्रका नया बिद्यार्थीलाई स्वागत

2 years ago Samaya Dristi Comments Off on समाजशास्त्रका नया बिद्यार्थीलाई स्वागत
पोखराको पृथ्वी नारायण क्याम्पसमा स्नातकोत्तर तह प्रथम तथा दित्तिय वर्षमा भर्ना भएका नया बिद्यार्थीहरुलाई समाजशास्त्र बिद्यार्थी समाजको आयोजनामा सोमबार एक कार्यक्रमका साथ स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रम समाजशास्त्र बिद्यार्थी समाज पोखराले  गरेको हो  । कार्यक्रममा समाजशास्त्र बिभागिय प्रमुख शिव बहादुर थापाले समाजशास्त्र अध्यान गर्न आएका बिद्यार्थीले आफ्नो भविष्यको पेशा समाजशास्त्रलाई नै देख्ने गरि थप समाचार

मृगौला पीडित शेर्पालाई १ लाख १० हजार सहयोग हस्तान्तरण

2 years ago Samaya Dristi Comments Off on मृगौला पीडित शेर्पालाई १ लाख १० हजार सहयोग हस्तान्तरण
पोखरा, फागुुन मृगौला पिडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम जिल्ला स्थायी घरभै हाल पोखरा महानगरपालिका वडा नम्वर ६ बस्दै आउनुुभएकी शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङ मार्फत पीडितलाई हस्तान्तरण गरिएको हो । सुवेदार कर्णबहादुर गुुरुङले मृगौला पीडित शेर्पाको सहयोगका लागि स्वदेश थप समाचार

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार

2 years ago Samaya Dristi Comments Off on पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार
पोखरा एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् । बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका थप समाचार

पत्रकार रन्जितद्वारा अक्षकोषका लागि रकम हस्तान्तरण

2 years ago Samaya Dristi Comments Off on पत्रकार रन्जितद्वारा अक्षकोषका लागि रकम हस्तान्तरण
फागुन , पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका थप समाचार

अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी

3 years ago Samaya Dristi Comments Off on अमेरिकामा नेपालको लाटोकोसेरो को फोटो प्रर्दशनी
पोखरा,फागुन अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका फोटो पत्रकार कृष्णमणि बरालले खिचेको फोटो तथा भिडियो प्रदर्शनी हुने भएको छ । अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा मार्च १ देखि ३ गतेसम्म प्रदर्शनी हुँदैछ ।अमेरिकामा हुने प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेन विश्वास लिएको छु,’ बरालले भनेका छन् । बरालले ११ औँ संस्करणको लाटोकोसेरो थप समाचार

समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद

3 years ago Samaya Dristi Comments Off on समाजशास्त्री चैतन्य मिश्रसँग पोखरामा अन्तरसम्बाद
पोखरा,फागुन, समाज चिन्ने शास्त्र नै समाजशास्त्र हो तर नेपालको परिप्रेक्ष्यमा बिश्वबिद्यालय स्तरमा पनि वास्तविक समाज चिन्न सक्ने बिषयबस्तु समेट्न सकिएको छैन । उक्त कुरा नेपालका अग्रणी समाजशास्त्री तथा त्रिभुवन बिश्वबिद्यालयमा समाजशास्त्र बिभागका पहिलो बिभागिय प्रमुख अग्रणी प्राध्यापक डा चैतन्य मिश्रले आज पोखरामा बताएका हुन । उनका अनुसार वास्तवमा समाज एक ब्यक्ति र समुहमा मात्र सिमित थप समाचार

पोखरामा स्थानीय महोत्सव सम्पन्न

3 years ago Samaya Dristi Comments Off on पोखरामा स्थानीय महोत्सव सम्पन्न
पोखरा,फागुन पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । थप समाचार

टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन

3 years ago Samaya Dristi Comments Off on टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट रगत संकलन
पोखरा । टीम पोखरा मल्टिपर्पोज प्रा.लि.ले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । युवा ब्यवशायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रा.लि.को दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका थप समाचार

नव आर्दशको रक्तदानमा ३० युनिट रगत संकलन

3 years ago Samaya Dristi Comments Off on नव आर्दशको रक्तदानमा ३० युनिट रगत संकलन
पोखरा, ७ फागुन नव आर्दश सामुदायिक विकास समाज पोखरा–१६ लामाचौरले आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । समाजले आयोजना गरेको २४ औं रक्तदानमा २९ पुरुष र १ महिलाले रक्तदान गरेका हुन । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा एल सी ब्रर्दश युनाईटेडको विशेष सहयोग तथा यूवा रेडक्रस सर्कल गण्डकी बोडिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी थप समाचार

एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श

3 years ago Samaya Dristi Comments Off on एसइई परीक्षाको तयारीका विद्यार्थीलाई मनोबैज्ञानिक परामर्श
यस वर्ष एसइई परिक्षा दिन गईरहेका कास्की जिल्लाका बिभिन्न स्कुलहरुका बिद्यार्थीलाई एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम राखिएको छ । नेसनल प्याब्सन कास्कीको आयोजनामा भएको सो  क्षमता अभिवृद्धि कार्यक्रमले बिद्यार्थीले परीक्षा राम्रो गर्नका लागि मद्धत पुग्नुको साथै  मनोवैज्ञानिक रुपमा तयार हुन सहयोग पुग्ने कुरा सहजीकरण वरिष्ठ प्रशिक्षक एवम् उत्प्रेरक देशराज दाहालले गरेका थिए । उक्त अभिमुखीकरण थप समाचार