3 years ago
Samaya Dristi
Comments Off on गण्डकी बहुउद्धेश्यीय सहकारीको अध्यक्षमा गंगाराम
पोखरा २८, असोज पोखरा ४ मा रहेको गण्डकी वहुउद्धेशीय सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गंगाराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा आनन्दमणि रिजाल, सचिवमा विजयाकुमारी आचार्य, सहसचिवमा मीना सिग्देल र कोषाध्यक्षमा एकनारायण अर्याल चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा कमलप्रसाद पौडेल, विदुर
थप समाचार