3 years ago
Samaya Dristi
Comments Off on मुस्ताङमा कृषि तथा पर्यटन मेला
कमल पौडेल अथक जोमसोम, २० असोज हिमालपारीको जिल्ला मुस्ताङमा तीन दिने कृषि तथा पर्यटन मेला सम्पन्न भएको छ । जिल्लाको घरपझोङ गाउँपालिका कार्यालयको आयोजना तथा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड कार्यालय पोखरा, कृषि ज्ञान केन्द्र मुस्ताङ र स्थानीय संघ संस्थाहरुको सहयोगमा सो महोत्सव सम्पन्न भएको हो । महोत्सव गाउँपालिका कार्यालय परिसरमा आयोजना गरिएको थियो
थप समाचार