मुख्य समाचार

सयपत्रि फुल मेला (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on सयपत्रि फुल मेला (फोटो फिचर)
पोखराको चिप्लेढुंगा स्थित तरकारी बजार मा सयपत्रि फुल मेला लागेको छ । सुपथ मूल्यमा फुलहरु बिक्रिभइरहेको कुरा स्थानिय ब्यापारी बताउछन। पोखरा महानपालिका तिहारको बेला फुलमा आत्मनिर्भर देखिएको छ। स्थानीय किसानले उत्पादन गरेको फुल श्री कम्प्लेक्स चिप्लेढुङ्गा, वडा कार्यलय १३ कुँडहर , १७ बिरौटा, १५ कोलपाटन, १० अमरसिंहचोक, आजिवन सहकारी १६, १९ ठुलिपोखरी र पोखरा ३१ थप समाचार

फोटोग्राफरको देउसी भैलो (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफरको देउसी भैलो (फोटो फिचर)
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले राहतकोष वृद्धिका लागी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ। २०७० साल देखी स्थापना भएको फोटोग्राफर राहत कोषमा बिभिन्न समयमा आर्थिक सहयोग उठाई फोटोग्राफरको हितको लागी खर्च गर्ने गरिन्छ ।   थप समाचार

करबाकेली काब्य यात्रा

2 years ago Samaya Dristi Comments Off on करबाकेली काब्य यात्रा
जिएस नेपाली वर्षेनी बिभिन्न स्थानहरुको प्रर्बद्धन सहित नियमित भैरहने काब्य यात्रा यस पटक चार दिने  काब्य यात्रा करबाकेली बाबा संरक्षण समिति, अन्नपूर्ण गाउपालिका ८ काफलडाडा, म्याग्दीको आयोजनामा भब्यताका साथ सम्पन्न भएको छ । काफलडाडामा बि सं २०६५ पछी बनाइएको पुन समुदायको कुलदेवता कारबकेली बाबाको मन्दिर र सोही परिसरको संग्राहलय तथा सामुदायिक भवनको प्राड.गढमा काठमाण्डौ, पोखरा थप समाचार

खोइ उपभोक्ता अधिकार ? देशका नियम कानून र विधेयकमा पनि विचौलिया हावी

2 years ago Samaya Dristi Comments Off on खोइ उपभोक्ता अधिकार ? देशका नियम कानून र विधेयकमा पनि विचौलिया हावी
कमल पौडेल अथक पोखरा २३, कार्तिक उपभोक्ताका अधिकार संरक्षण गरिनुपर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । उपभोक्ता मञ्च कास्की र पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा बुधवार पोखरामा आयोजित उपभोक्ता व्यवसायीका समस्या र उपभोक्ता अधिकारका सवालमा भएको अन्तरक्रिया कार्यक्रममा वोल्ने बक्ताहरुले सो कुरा वताएका हुन् । सो अवसरमा वोल्दै उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता थप समाचार

पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै

2 years ago Samaya Dristi Comments Off on पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै
  पोखरा, कात्तिक । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर थप समाचार

पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्नेको पर्यावाची कैलाश सहकारी

2 years ago Samaya Dristi Comments Off on पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्नेको पर्यावाची कैलाश सहकारी
पोखराका  फोटोग्राफरहरुको पहिचानको प्रतिक कैलाश सहकारीले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । यो संस्था पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ७५ प्रतिशतको पर्यावाची कैलाश सहकारी बनेको छ भने पोखरेली फोटो ब्यावसायी भन्ने बित्तिकै कैलाश सहकारीका सदस्य हुन भन्ने बुझिन्छ । अर्थात जो कैलाशका सदस्य हुन उनीहरु मात्र पोखराका असल फोटोग्राफर तथा फोटोब्यावसायी हुन भन्ने थप समाचार

पुतली बाजेको ८७ वर्षको उमेरमा निधन

2 years ago Samaya Dristi Comments Off on पुतली बाजेको ८७ वर्षको उमेरमा निधन
१८ कार्तिक २०८०, शनिबार पुतली बाजेको नामले परिचित कोलिन फिलिप स्मिथको आव पोखरामा निधन भएको छ। पोखराको नयाँ गाउँस्थित चर्चमा बस्दै आएका स्मिथको आज बिहान ३ बजे निधन भएको छ। ‘पुतली बाजे’ को नामले परिचित स्मिथको शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो। सन् १९७२ मा शिक्षणका लागि बेलायतबाट नेपालका आएका स्मिथ यतै बसेका थप समाचार

भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

2 years ago Samaya Dristi Comments Off on भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु
कार्तिक १८, शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड थप समाचार

नेपालको आवश्यकता ः कृषि क्रान्ति र आत्मनिर्भरता !

2 years ago Samaya Dristi Comments Off on नेपालको आवश्यकता ः कृषि क्रान्ति र आत्मनिर्भरता !
प्रेम प्रसाद शर्मा सुवेदी पोखरा,कार्तिक विश्वका हरेक समृद्ध राष्ट्रहरूको सफलताको इतिहास नियालेर हेर्ने हो भने कुनै न कुनै कालखण्डमा कोही न कोहीले विशेष प्रयास वा कठोर निर्णय वा सकारात्मक दमन वा भनौँ भ्mवाट्ट हेर्दा अप्रिय लाग्ने निर्णय नगरीकन समृद्धि हासिल गर्न सकेका रहेनछन् । नेपालमा राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्य, प्रजातन्त्र एवम् लोकतन्त्रको स्थापना थप समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन

2 years ago Samaya Dristi Comments Off on खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन
पोखरा १५ कार्तिक । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् । ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न थप समाचार