मुख्य समाचार

उद्योग दिवसमा ७ जना उद्योगी सम्मानित

2 years ago Samaya Dristi Comments Off on उद्योग दिवसमा ७ जना उद्योगी सम्मानित
कमल पौडेल अथक पोखरा ९, मंसिर नवौं उद्योग दिवसको अवसरमा पोखरा र आसपासका ७ जना उद्योगी व्यवसायीहरु सम्मानित भएका छन् । उद्योग संचालन गरी देशको अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा विक्रम कर्माचार्य, मोति पौडेल, शक्ति पाण्डे, सुजल श्रेष्ठ, तुलसा पाण्डे चन्दकान्त वराल र सुन्नीकुमारी पुर्जा रहेका छन् । गण्डकी थप समाचार

2 years ago Samaya Dristi Comments Off on
हरिबोधिनी एकादशी(फोटो फिचर) ७ मंसिर पोखरा हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् हरिबोधिनि एकादशीमा उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।आजको दिन थप समाचार

दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा

2 years ago Samaya Dristi Comments Off on दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा
  पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले उक्त धारणा राखेका हुन् थप समाचार

कोपिला सहकारीको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कोपिला सहकारीको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ (फोटो फिचर)
पेखरा, ३ मंसिर पोखराको सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा कृष्णकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ सञ्चालक समिति सर्व सम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा सञ्जय पौडेल, कोषाध्यक्ष घननाथ सापकोटा थप समाचार

छठ पर्व (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on छठ पर्व (फोटो फिचर)
हिजो अस्ताउदै गरेको सुर्यलाई अर्ग दिएबाट सुरु भएको छठको व्रत आज उदाउँदै गरेको सुर्यलाई अर्ग दिए संगै समापन भएको छ। थप समाचार

छठ पर्व (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on छठ पर्व (फोटो फिचर)
मंसिर ३,पोखरा नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग सांस्कृतिक रूपमा जोडिएको हुन्छ ।यसको पहिलो दिनलाई अरबा अथवा नहाई थप समाचार

पोखरामा छठ

2 years ago Samaya Dristi Comments Off on पोखरामा छठ
पोखरा को केदारेश्वोर मन्दिर सङै रहेको पार्वती छठ घाटमा छठ पुजाको तयारी तस्बिर: दुर्गा प्रसाद पौडेल थप समाचार

अस्ताम

2 years ago Samaya Dristi Comments Off on अस्ताम
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ६ स्थित पर्यटकिय गाउँ अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज वाट देखीएको मनोरम दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

उज्यालो पोखरा

2 years ago Samaya Dristi Comments Off on उज्यालो पोखरा
तिहारको झिलिमिली पोखरा उपत्यका सहति अन्नपूर्ण हिमश्रृंखला तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न
       कास्की जिल्लाको उत्तर पश्चिमी क्षेत्रको अन्नपूर्ण गाउपालिका ३ पाउदुरको लक्ष्मी आधारभुत बिधालयले आफ्ना पूर्व बिद्यार्थीको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।  पाउँदुर पुरानो मैदान स्थित  बिधालयले यही शुभदिपावलीको अवसर पारी पूर्व विद्यार्थी पुनर्मिलन तथा वडास्तरीय आधारभुत बिधालय नृत्य प्रतियोगिता पनिसम्पन्न गरेको हो। यस्तै सोही कार्यक्रममा छविराज पौडेलको संयोजकत्वमा पूर्व बिद्यार्थी मञ्च पनि थप समाचार