2 years ago
Samaya Dristi
Comments Off on १९ औं लेखनाथ महोत्सव शुरु
आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुने ः मुख्यमन्त्री पाण्डे लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै
थप समाचार