मुख्य समाचार

पोखरामा १२ दुर्वासा नाटक मञ्चन तयारी

2 years ago Samaya Dristi Comments Off on पोखरामा १२ दुर्वासा नाटक मञ्चन तयारी
पुस ११, पोखरा । पोखरामा नाटक ‘१२ दुर्वासा’ मञ्चन तयारी सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यहीं पुष २६ गतेबाट मञ्चन हुने नाटकको यतिबेला धमाधम रिहर्सल भइरहेको हो । अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् । परिवर्तनको निर्देशनमा तयार हुने नाटकमा १३ जना कलाकारले अभिनय गर्नेछन् । थप समाचार

किनबेचको स्थल बन्यो लेखनाथ महोत्सव

2 years ago Samaya Dristi Comments Off on किनबेचको स्थल बन्यो लेखनाथ महोत्सव
लेखनाथ, ११ पुस । कास्कीको लेखनाथमा पुसको ५ गते देखि जारी १९ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सव स्थल ब्यापारीक केन्द बिन्दु बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर थप समाचार

पोखरा महोत्सवलाई ग्रीन डेभलपमेन्ट बैंकको साथ

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवलाई ग्रीन डेभलपमेन्ट बैंकको साथ
पोखरा । बाह्रौँ पोखरा महोत्सवमा ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रयोजक रहेको बाह्रौँ पोखरा महोत्सलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह थप समाचार

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अध्यक्षमा गोपाल राई

2 years ago Samaya Dristi Comments Off on नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अध्यक्षमा गोपाल राई
पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन । पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन । १३ सदस्यीय कार्यसमिति रहेको एशोसियसनको उपाध्यक्षमा टेक बहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएकाछन । त्यसैगरी महा सचिवमा थप समाचार

धातुको बुद्धको मूर्तिको प्रतिष्ठा पुजा सम्पन्न

2 years ago Samaya Dristi Comments Off on धातुको बुद्धको मूर्तिको प्रतिष्ठा पुजा सम्पन्न
पोखरा, ११ पौष । पोखरा महानगरपालिका वडा नम्बर ३ नारायण स्थान स्थित मैत्री संघ भवनमा स्थापित २४ इन्चको भुमी स्पर्श धातुको बुद्धको मूर्तिको श्रदेय भिक्षु संघको सानिध्यमा एक समारोहकाविच प्रतिष्ठा पुजा सम्पन्नभएको छ । दिंवगतश्रीमतीचन्द्रवतीउदासको स्मृतिमापति राधेश्यामउदास तथा छोरा बुहारी गौतम उदास, शान्तीश्रेष्ठ उदास, एवमउदास परिवारले भगवान बुद्धको मूर्ति सौजन्यप्रदान गर्नुभएको हो । मैत्री संघका थप समाचार

जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा

2 years ago Samaya Dristi Comments Off on जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा
पोखरा ११ पुस पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श र काव्य उत्सवसहित जन्मजयन्ती मनाइएको हो । ‘भूपीका कवितामा विश्वदृष्टि’ अवधारणापत्र प्रस्तुत गर्दै अध्येता गौरी तमूले साहित्यका विविध विधामा विश्वदृष्टिको परिचर्चा भए तापनि कवितामा न्यून रहेका बेला भूपीका कविताको थप समाचार

आहा क्या राम्रो

2 years ago Samaya Dristi Comments Off on आहा क्या राम्रो
पोखरा महानगर पालिका वडा नम्वर २५ हेमजा देखी देखिएको सुन्दर हिमश्रृंखला तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

१९ औं लेखनाथ महोत्सवमा उधौली पर्व

2 years ago Samaya Dristi Comments Off on १९ औं लेखनाथ महोत्सवमा उधौली पर्व
लेखनाथ १० पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको छैटौ दिन मंगलबार विभिन्न विद्यालयका विद्यार्थीीहरुले मौलिक भुषभुषा र झाँकी ¥याली सहित नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुत गर्ने विद्यालयहरुमा नेपाल आदर्श आवासिय मा.वि, रामज्योति माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी, थप समाचार

दिपकलाई यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार

2 years ago Samaya Dristi Comments Off on दिपकलाई यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार
  पोखरा, १० पुस । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एकजनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकोमा यस वर्ष परियारलाई उक्त थप समाचार

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु

2 years ago Samaya Dristi Comments Off on २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु
  पोखरा, पौष १० । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म थप समाचार