मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पाटी पोखरा १० मा थापा

2 years ago Samaya Dristi Comments Off on राष्ट्रिय स्वतन्त्र पाटी पोखरा १० मा थापा
पोखरा ,२८ मंसिर । राष्ट्रिय स्वतन्त्र पाटीले विहिवार देखि सुरु गरेको वडा अधिवेशन अन्तरगत पोखरा महानगरपालिका वडा नं १० को प्रथम वडाअधिवेशनले चन्द्र बहादुर थापालाई सभापतिमा चयन गरेको छ । राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले भर्चोलको माध्यमबाट सातै प्रदेशमा वडा अधिवेशनको सुभारम्भ गरे पश्चात गण्डकी प्रदेश अन्तरगतको पोखरा महानगरपालिका वडा नं १० को वडा थप समाचार

बालाचतुर्दशीका दिन सतविज छर्दै

2 years ago Samaya Dristi Comments Off on बालाचतुर्दशीका दिन सतविज छर्दै
पोखरा–२०,भलाम स्थित हरिहर गुफा परिसरमा मा  बालाचतुर्दशीका दिन सतविज छर्दै भक्तालु तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

प्रा डा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार

2 years ago Samaya Dristi Comments Off on प्रा डा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार
पोखरा, २४ मङ्सिर नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’प्रदान गरिएको छ । युआरएल फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, गुणस्तर विज्ञ सुशील थापा, राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति संयोजक बद्रिविनोद प्रतीक,फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद थप समाचार

इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली

2 years ago Samaya Dristi Comments Off on इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली
पोखरा भूगर्भविद् तथा फोटोग्राफर डा इरिका र उनकी छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा इर्मट्रडले अनुभव साटेकी छन् । ‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक सत्रमा इर्मट्रडले आफ्नी आमा र आफूले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाएकी हुन् थप समाचार

रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान

2 years ago Samaya Dristi Comments Off on रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान
पोखरा, २३ मङ्सिर । राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्नुभएको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरले सम्मान गर्नुुभएको हो । उहाँलाई २५ थप समाचार

फोटोग्राफरलाई ठग्ने पोखराका वडा सदस्य पहारी सहित ४ जना पक्राउ

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफरलाई ठग्ने पोखराका वडा सदस्य पहारी सहित ४ जना पक्राउ
पोखरा,मंसिर २३, २०८० जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही स्थान कै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । कास्की प्रहरीका अनुसार उनीहरुले थप समाचार

खुलेको हिमाल

2 years ago Samaya Dristi Comments Off on खुलेको हिमाल
केही दिनदेखी मौसममा परिवर्तन भई हिमाली भेकमा हिउ परेको छ ,पोखराको याम्दी देखी देखिएको माछापुच्छ«ेको मनमोहक दृश्य तस्विर ः निरञ्जन श्रेष्ठ थप समाचार

२२ गते देखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

2 years ago Samaya Dristi Comments Off on २२ गते देखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने
पोखरा नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । थप समाचार

पोखरामा नाटक “एक चिहान” मञ्चन जारी

2 years ago Samaya Dristi Comments Off on पोखरामा नाटक “एक चिहान” मञ्चन जारी
पोखरा १२ मंसिर । नाटक ‘एक चिहान’ मंगलबारदेखि बुकिङ शो मार्फत पोखरामा मञ्चन हुन थालेको छ । यस अगाडि सोमबार नाटक विशेष शो मार्फत मञ्चन भएको थियो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी र नाटकप्रेमी समेतको उपस्थितीमा विशेष शो मार्फत मञ्चन भएको थियो । नाटक हेरे पश्चात दर्शकले नाटक टीमले थप समाचार

पञ्चासे भञ्ज्याङमा सञ्चालित होटल तथा घरबासको अनुगमन

2 years ago Samaya Dristi Comments Off on पञ्चासे भञ्ज्याङमा सञ्चालित होटल तथा घरबासको अनुगमन
कमल पौडेल अथक पोखरा ११, मंसिर पोखरा २३ पञ्चासे भञ्ज्याङमा रहेका होटल तथा घरवास होमस्टेहरुको सोमवार अनुगमन गरिएको छ । पर्यटन,उद्योग,बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय कास्कीको अगुवाईमा सो अनुगमन गरिएको हो । पछिल्लो समयमा गाँउ घरमा हुने मेला महोत्सवहरु र घरवास तथा होटलहरुमा राखिने खाद्य पदार्थको गुणस्तरको वारेमा प्रश्न उठेपछि समितिले यस्ता ग्रामीण भेगमा अनुगमन थप समाचार