मंसिर २६ गते २०८०

बालाचतुर्दशीका दिन सतविज छर्दै

पोखरा–२०,भलाम स्थित हरिहर गुफा परिसरमा मा  बालाचतुर्दशीका दिन सतविज छर्दै भक्तालु
तस्विरः दुर्गा प्रसाद पौडेल