मुख्य समाचार

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

3 years ago Samaya Dristi Comments Off on प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै
एट टु नाईन युवा क्लबको आयोजनामा असोज १७ गतेदेखी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो । असोज १७ गतेदेखी २३ गतेसम्म पोखरा १३ माछापोखरी खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसंगै थप समाचार

सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि तयारी भेला

3 years ago Samaya Dristi Comments Off on सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि तयारी भेला
गोविन्द तिमिल्सिना हेमजा, ११ असोज हेमजा युनाइटेडको आयोजनामा पोखरा २५ हेमजामा बिहीबार आम भेला सम्पन्न भएको छ । हेमजा युनाइटेडले आयोजना गर्न लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि आम भेला गरिएको हो । भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले गोल्डकपको लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने थप समाचार

उपल्लो काउरेमा १०२ बर्षीय जेष्ठ नागरिक भीमादेवी सम्मानित

3 years ago Samaya Dristi Comments Off on उपल्लो काउरेमा १०२ बर्षीय जेष्ठ नागरिक भीमादेवी सम्मानित
कमल पौडेल अथक पोखरा ११, असोज जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले पोखरा–१९, उपल्लो काउरे निवासी १०२ बर्षीय जेष्ठ नागरिक भीमादेवी बास्तोलालाई उनको घर मै पुगेर सम्मान गरेको छ । समाजले उनलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । आफू घरमा नै सम्मानित हुन पाउँदा निकै खुसी लागेको सम्मानित भीमादेवीले बताइन् । छोरा, नाती, थप समाचार

हेमजा भू.पू.सैनिकको आठौं साधारण सभा

3 years ago Samaya Dristi Comments Off on हेमजा भू.पू.सैनिकको आठौं साधारण सभा
गोविन्द तिमिल्सिना हेमजा, १० असोज पोखरा महानगरपालिका वडा न। २५ हेमजामा रहेको भू।पू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले राष्ट्रका निम्ति काम गरेर अवकाश पछि संस्था सञ्चालन गरेकोमा थप समाचार

शिक्षासेवी चतुरमानलाई राधा–लक्ष्मी स्मृति पुरस्कार

3 years ago Samaya Dristi Comments Off on शिक्षासेवी चतुरमानलाई राधा–लक्ष्मी स्मृति पुरस्कार
गोविन्द तिमिल्सिना असोज, २०८० पोखराको लामाचौर निवासी शिक्षासेवी चतुरमान श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बिच राधा–लक्ष्मी स्मृति पुरस्कार अर्पण गरिएको छ । साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने शिक्षासेवी श्रेष्ठलाई अर्पण गरिएको हो । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित उक्त पुरस्कारको थप समाचार

बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार

3 years ago Samaya Dristi Comments Off on बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार
पोखरा, ९ असोज । मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान गरिने भएको छ । गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाज सेवी मिना गुरुङले स्थापना गरी नेपालपत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ थप समाचार

पोखरामा बजार अनुगमन जारी, मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना

3 years ago Samaya Dristi Comments Off on पोखरामा बजार अनुगमन जारी, मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना
कमल पौडेल अथक पोखरा ८, असोज बजार अनुगमन समिति कास्कीले बजार अनुमनलाई सोमवार पनि जारी राखेको छ । चाडवाडको बेलामा बजारमा म्याद गुज्रेका सामान विक्री गरेको, सामानको अभाव सृजना गरेको, र बढी मूल्य लिएको गुनासो आएपछि अनुगमनलाई जारी राखेको हो । अनुगमनको क्रममा पोखरा ७, वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई म्याद गुज्रेका सामान विक्री गरी थप समाचार

स्टार्स स्टुडियोले रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०८० आयोजना गर्ने

3 years ago Samaya Dristi Comments Off on स्टार्स स्टुडियोले रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०८० आयोजना गर्ने
पोखरा ७ असोज । स्टार्स स्टुडियो पोखराको प्रस्तुतीमा ‘रोटरी ÷ रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ हुने भएको छ । यो प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध प्रतिभालाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको हो । आइतबार स्टार्स स्टुडियोको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा रोटरी क्लब अफ पोखरा प्याराडाइजका क्लब एडभाइजर लक्ष्मी थापा गिरीले ‘रोटरी थप समाचार

पोखरामा बजार अनुगमन, उपभोक्ता ठग्ने भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना

3 years ago Samaya Dristi Comments Off on पोखरामा बजार अनुगमन, उपभोक्ता ठग्ने भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना
पोखरा ७, असोज कमल पौडेल अथक जिल्ला अनुगमन समिति कास्कीले पोखराको चिप्लेढुङ्ंगामा रहेको भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले आइतवार गरेको बजार अनुगमनका क्रममा उपभोक्तालाई म्याद गुज्रिएका सामान विक्री गरी चरम ठगी गरेको पाइएपछि ठाउँका ठाउँ सो जरिवाना गरेको हो । सो स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र ८ लिटर थप समाचार

पोखराका फोटोपत्रकार काठमाडौंमा सम्मानित (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on पोखराका फोटोपत्रकार काठमाडौंमा सम्मानित (फोटो फिचर)
काठमाडौं ७, असोज राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल एनएफपिजे ले पोखराका फोटो पत्रकार राम गुरुङ्गलाई बरिष्ठ फोटो पत्रकारका रुपमा सम्मान गरेको छ भने पोखराकै सुरज श्रेष्ठलाई हरिगोपाल प्रधान फोटोपत्रकारीतापुरस्कार मनोरन्जन तर्फ काठमाडौंमा भएको एक कार्यक्रमका विच सम्मान गरेको हो । कार्यक्रममा श्रीधरलाल मानान्धर, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई वरिष्ठ फोटो पत्रकारको रुपमा सम्मान गरेको छ थप समाचार