3 years ago
Samaya Dristi
Comments Off on तीजको अवसरमा आश्रमलाई सहयोग (फोटो फिचर)
पोखरा, २८ भदौ नारिहरुको महान चाड हरितालिका तीजको अवसर पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिले पोखरा–२५ हेम्जामा रहेको मानव सेवा आश्रममा सहयोग गरेको छ । उक्त आश्रममा १५ हजार बराबरको खाद्यन्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेको महिला उपसमिति संयोजक रिता पौडेलले बताईन । संघको महिला उपसमितिले बर्षेनी केही रकम जोहो गरेर
थप समाचार