मुख्य समाचार

रेवान पोखराको २९ औं वार्षिक साधरण सभा सम्पन्न

3 years ago Samaya Dristi Comments Off on रेवान पोखराको २९ औं वार्षिक साधरण सभा सम्पन्न
रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराको २९ औं वार्षिक साधरण सभा कार्यक्रम २०८० भाद्र ८ गते होटल माउण्ट कैलाश रिसोर्ट लेकसाइड पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका सभाअध्यक्षको आसन ग्रहण गर्नुहने रेवान पोखराका अध्यक्ष श्री नरेश भट्टराई, प्रमुख अतिथी पोखरा महानगरपालिकाका वडा न। ६ वैदामका वडा अध्यक्ष श्री विष्णु वहादुर भट्टराई, रेवान केन्द्रका थप समाचार

नेपाल महिला संघ कास्कीको कार्यसमिति विस्तार

3 years ago Samaya Dristi Comments Off on नेपाल महिला संघ कास्कीको कार्यसमिति विस्तार
पोखरा ७, भदौ नेपाल महिला संघ कास्कीको कार्यसमिति विस्तार गरिएको छ । केन्द्रद्धारा भर्खरै मनोनित सभापति मीनाकुमारी पाण्डेले सो समिति विस्तार गरेको वताएकी हुन् । समिति ४८ सदस्यीय वनाएको उनले जानकारी दिएकी छन् । समितिको उपसभापतिमा इन्द्रमाया वानियाँ, सचिवमा कमला विन्दु बराल, राममाया पौडेल, सहसचिवमा तारा तिमिल्सिना, मीना ढकाल र कोषाध्यक्षमा कमला गिरीलाई चयन गरिएको थप समाचार

शिक्षाको गुणस्तर बडाउन वडामा अन्तरक्रिया

3 years ago Samaya Dristi Comments Off on शिक्षाको गुणस्तर बडाउन वडामा अन्तरक्रिया
गोविन्द तिमिल्सिना हेमजा, ६ भदौ पोखरा महानगरपालिका वडा न। २५ को वडा भित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन बुधबार अन्तरक्रिया गरिएको छ । शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन वडा तथा महानगरले गर्नुपर्ने क्रियाकलाप बारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले बताउनुभयो । उहाँले वडा बाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन थप समाचार

रेडियो जननीले तीज गित प्रतियोगिता गर्ने

3 years ago Samaya Dristi Comments Off on रेडियो जननीले तीज गित प्रतियोगिता गर्ने
पोखरा, ०६ भदौँ । हरितालिका तीजको अवसरमा रेडियो जननी ९०.६ मेजाहर्जले तिज गित प्रतियोगिताको आयोजना गर्ने भएको छ । “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले भदौँ २३ गते प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगिताको लागि भदौँ १२ देखि १५ गतेसम्म टिम दर्ता गराउन रेडियोले आग्रह गरेको छ थप समाचार

नेपा मिनरल वाटरको बोतलमा लेदो भेटिएपछि उद्योगमा शिलवन्दी

3 years ago Samaya Dristi Comments Off on नेपा मिनरल वाटरको बोतलमा लेदो भेटिएपछि उद्योगमा शिलवन्दी
कमल पौडेल अथक पोखरा ७, भदौ पोखरा १८ भकुण्डेमा रहेको नेपा मिनरल वाटर उद्योग प्रालिमा बुधवार बजार अनुगमन समितिले शिलबन्दी गरेको छ । उद्योगले उत्पादन गरी बजारमा विक्री गर्दै आएको ६० नंम्वर व्याचको पानीका बोतल भित्र सेतो लेदो फेला परेपछि सो उद्योगमा शिलवन्दी गरिएको हो । सो उद्योगका संञ्चालक भीपप्रसाद तिमिल्सिना हुन् । यही भदौ थप समाचार

काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु

3 years ago Samaya Dristi Comments Off on काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु
पोखरा । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी नजिक बाट त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशुलीमा बस खस्दा सवारमध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताएका छन् । ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट थप समाचार

फोटोग्राफर संघ गण्डकी द्वारा फोटो प्रतियोगिताको घोषणा

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी द्वारा फोटो प्रतियोगिताको घोषणा
भाद्र,पोखरा १८४औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटोग्राफर संघ गण्डकी द्वारा बिभिन्न विधामा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोष्णा गरेको हो । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक थप समाचार

आज नाग पञ्चमी (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on आज नाग पञ्चमी (फोटो फिचर)
४ भाद्र,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता कौ पुजा गर्ने चलन रहेको छ । यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उल्लेख गरेको पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी थप समाचार

वडाका एक वर्षे उपलब्धी

3 years ago Samaya Dristi Comments Off on वडाका एक वर्षे उपलब्धी
३ भदौ, पोखरा पोखरा–२५ वडा कार्यालय हेमजाले गत आवमा गरेका मुख्य उपलब्धीहरु सार्वजनिक गरेको छ । वडाले आइतवार पत्रकारसँग भेटघाट कार्यक्रमका बीच उपलब्धीहरु सार्वजनिक गरेको हो ।त्यस अवसरमा गत आवको वार्षिक समीक्षा एवम् चालु आवका कार्ययोजना लक्षित अन्र्तक्रिया समेत भयो । महानगर प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले गत वर्ष उपलब्धीमूलक बनेको चर्चा गर्दै जनप्रतिनिधीहरु थप समाचार

माकाजूको सफलताका कथाहरू लोकार्पण

3 years ago Samaya Dristi Comments Off on माकाजूको सफलताका कथाहरू लोकार्पण
पोखरा, २ भदौ अग्रज साहित्यकार तथा लेखक रवीन्द्र माकाजूको ६५ औं कृति सफलताका कथाहरू शनिवार पोखरामा एक समारोहका बीच लोकार्पण गरिएको छ । कृतिको लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले जीवनी लेखनमा सत्य र तथ्यका लागि ध्यान दिनुपर्नेमा जोड दिए । उनले कृति लेखन, प्रकाशन, लोकार्पणलगायतका सन्दर्भ परिवेश र स्थान चयनले पनि जीवनमा सकारात्मक तथा नकरात्मक थप समाचार