भाद्र ५ गते २०८०
फोटोग्राफर संघ गण्डकी द्वारा फोटो प्रतियोगिताको घोषणा
भाद्र,पोखरा
१८४औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटोग्राफर संघ गण्डकी द्वारा बिभिन्न विधामा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोष्णा गरेको हो । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ । बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड सट,बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर गरी ६ ओटा बिधा रहेका छन । बेष्ट बैवाहिक फोटो अवार्डका लागी रु १५,५५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य बिधामा ट्रफी र प्रमाण रहेका छन् । मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता बर्ष भरिनै चलिरहेको र प्रत्यक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाण पत्रले सम्मान गरिने प्रतियोगिताका संयोजक भक्त तामाङले जानकारी दिए । मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिताका लागी मिराज फोटोका संचालक भक्त तामाङ÷बृहस तामाङले रु २ लाखको अक्षयकोषको स्थापना गरेको कुरा कोषाध्यक्ष जीवन ढुङ्गानाले बताएका छन् । यसैगरी संस्थाले गण्डकी प्रदेशलाई बिश्वभरी नै चिनाउने उद्येश्यका साथ यहाँका प्राकृतिक छटाहरुलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एण्ड ल्याण्डस्केप बिधामा पनि प्रतियोगिताका घोषणा गरेको छ ।
नेचर एण्ड ल्याण्डस्केप बिधा अन्र्तगत फोटोहरु यण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशै भरिका फोटोग्राफरहरु यस प्रतियोगितामा भाग लिन पाउनेछन । उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद ट्रफि र प्रमाणपत्र पाउनेछन भने उत्कृष्ट ५ तस्विरलाई ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बिधा
प्रकृति तथा सुन्दर प्राकृतिक दृश्य
(Nature & Landscape)
प्रतियोगिता सम्वन्धिनियमहरु
१.फोटो गण्डकी प्रदेश क्षेत्रभित्रखिचिएकोे हुनु पर्नेछ ।
२. सबै नेपालीनागरिकले सहभागिता जनाउन पाउने छन ।
३.फोटो प्रकृति तथा सुन्दर प्राकृतिक दृश्य (Nature & Landscape) सम्वन्धि हुनु पर्नेछ ।
४.फोटो क्यामरा तथा मोवाइल ले खिचेको हुनु पर्नेछ ।
५. एरियल फोटो,ड्रोनफोटोहरु समावेश गर्न पाइने छैन ।
६. फोटोलाई सामान्य Crop&color Correction गर्न सकिनेछ ।
७. फोटोमाLogo तथा Water Mark राख्नपाईने छैन ।
८.फोटो Photographer Association Gandaki को
Email : gpan075@gmail.com मा पठाउनु पर्नेछ ।
९.सहभागीले ३ वटा सम्म फोटो पठाउन सक्नेछन ।
१०. फोटो १ एक एमवी भन्दा माथी हुनुपर्नेछ ।
१०.फोटोग्राफी क्षेत्रका ३ जना निर्णायकद्वारा मूल्यांकन गरिनेछ ।
बिधा
मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता
Mirage National Wedding Photo Contest -2023
१.बेष्ट फोटो अवार्ड
२.ब्राईड एण्ड ग्रुम हेड सट
३.बेष्ट कलरिङ एण्ड रिटचिङ
४.बेष्ट मोमेन्ट क्याप्चरिङ
५.बेष्ट कपल पोजिङ,
६.बेष्ट कल्चर
प्रतियोगिता शुरु
शुरु मितिः२०८० भाद्र २ (बिश्व फोटोग्राफी दिवस)
फोटो पोष्ट गर्ने अन्तिम मितिः २०८० भाद्र १४गते बिहिवार राती १२ बजे सम्म
नतिजा प्रकाशन तथा पुरस्कार बितरण ः २०८० भाद्र २० गते बुधवार
संस्थाले १८४ औं बिश्वफोटोग्राफी दिवसको अवसरमा प्रभातफेरी आयोजना गरी घोषणा गरेको हो । कार्यक्रम सिर्जनाचोक देखी सभागृहचोक हुंदै ह्वाइटहाउस पार्टी प्यालेस मा आएर घोषण सभामा परिणत भएको थियो । प्रतियोगिता घोषणा कार्यक्रममा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गा प्रसाद पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल प्रतियोगिताका का संयोजक भक्त तामाङ
फोटो पत्रकार राम गुरुङले आ आफ्नो भनाई राखेका थिए भने कार्यक्रम संचालन कार्यबाहक सचिव घनश्याम पौडेलले गरेका थिए ।