2 weeks ago
Samaya Dristi
Comments Off on पोखरा फोटोग्राफर संघले गर्यो श्रद्धाञ्जली सभा
२२ भदौ २०८३, पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति पोखरा फोटोग्राफर संघले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा विपदमा परेका परिवारप्रति सहानुभुति जनाएको छ । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूका साथै संस्थापक, संरक्षक, पूर्वअध्यक्षहरु, , अक्षयकोषदाता, आजीवन तथा साधारण सदस्य, महिला उपसमितिका पूर्वसंयोजक र संघका शुभेच्छुकहरूको सहभागिता रहेको
थप समाचार