ppa

फोटोग्राफरहरुको शुभकामना आदान प्रदान

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफरहरुको शुभकामना आदान प्रदान
१९ असोज ,पोखरा पोखरा फोटोग्राफर संघ तथा कैलाश बचत तथा ऋण सहकारी संस्थाले सयूक्त रुपमा विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष कार्य समिति तथा फोटोग्राफरहरु र कैलाश सहकारी संग आवद्ध सेयर सदस्यहरुकोे उपस्थिति रहेको थियो। २०३९ सालमा स्थापित पोखरा फोटोग्राफर संघको पहलमा २०६८ सालमा स्थापना थप समाचार

नव निर्वाचित समितिलाई कैलाशले स्वागत तथा सम्मान

2 years ago Samaya Dristi Comments Off on नव निर्वाचित समितिलाई कैलाशले स्वागत तथा सम्मान
११ असोज, पोखरा पोखराको पुरानो संस्था पोखरा फोटोग्राफर संघको हालै सम्पन्न अधिबेशनवाट निर्वाचित कार्य समितिलाई कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक समारोहका बिच स्वागत तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी ले पोखरा फोटोग्राफर संघका हालै निर्वाचित अध्यक्ष भक्त तामाङ लगाएत सम्पूर्ण कार्यसमिति तथा महिला उपसमिति संयोजकहरुलाई थप समाचार

पोखरा फोटोग्राफर संघ को अध्यक्षमा भक्त तामाङ, लाइफ टाइम अचिभ्मेन्ट बाग्लुङका शाक्यलाई

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर संघ को अध्यक्षमा भक्त तामाङ, लाइफ टाइम अचिभ्मेन्ट बाग्लुङका शाक्यलाई
भदौ २९,पोखरा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नयाँ अध्यक्षमा भक्त तामाड निर्विरोध निर्वाचित भएका छन । शनिबार भएको अधिवेशनले तामाड.सहित उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मिपती पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सीना र सदस्यहरुमा प्रकाश पौडेल, बिनय श्रेष्ठ, राजु तिमिल्सेना र रिता बराल पौडेल चयन गरेको छ । गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले पानसमा द्विप थप समाचार

पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)
भाद्र १४, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित चौथो पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको प्रतियोगितामा ५र५ सर्वोत्कृष्ठ फोटो तथा फोटोग्राफरहरु घोषणा गरिएको छ भने यस बर्षको अशोक लाइफ टाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड बाग्लुङका मुकुन्द शाक्य चयन भएका छन। प्रत्येक २/२ बर्षमा प्रदान गरिदै आएको यो अवार्ड पोखरा फोटोग्राफर संघको स्थापना दिवसको अवसर थप समाचार

फोटोग्राफर महिलाको तिज बालआश्रममा

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर महिलाको तिज बालआश्रममा
पोखरा, १२ भाद्र पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको थप समाचार

स्थापना दिवसमा रक्तदान

2 years ago Samaya Dristi Comments Off on स्थापना दिवसमा रक्तदान
साउन २ गते २०८१ पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४३ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु थप समाचार

पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा बधाई

2 years ago Samaya Dristi Comments Off on पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा बधाई
१७ असार,पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपालले, नेपालका फोटोग्राफरहरुको छाता सस्था नेपाल फोटोग्राफर महासंघले आधिकारीकता प्राप्त गरेको अवसरमा महासंघका पदाधिकारीहरुलाई सम्मान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजानमा सवै जिल्लाका फोटोग्राफर संघ संगठनहरुको सहकार्यमा सफल भईएको महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले थप समाचार

पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत

2 years ago Samaya Dristi Comments Off on पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत
१५ जेठ ,काठमाडौं पोखराका फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरे । प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक ९बहुआयामिक० कलाअन्तर्गत फोटोग्राफी विधातर्फ उनी थप समाचार

फोटोग्राफरको शुभकामना तथा भित्तेपात्रो विमोचन

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफरको शुभकामना तथा भित्तेपात्रो विमोचन
काठमाडौंं । काठमाडौं फोटोग्राफर संघले आज नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा फोटोग्राफरहरुको आपसी सम्बन्ध, सद्भाव प्रगाढ बनाउन शुभकामना आदानप्रदान , चियापान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं स्थित नयाँ बानेश्वरको अर्पण बैंक्वैटमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न जिल्लाका फोटोग्राफरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा हास्यकलाकार जितु नेपाल रहेका थिए । थप समाचार