भाद्र ३० गते २०८१
पोखरा फोटोग्राफर संघ को अध्यक्षमा भक्त तामाङ, लाइफ टाइम अचिभ्मेन्ट बाग्लुङका शाक्यलाई
भदौ २९,पोखरा
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नयाँ अध्यक्षमा भक्त तामाड निर्विरोध निर्वाचित भएका छन । शनिबार भएको अधिवेशनले तामाड.सहित उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मिपती पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सीना र सदस्यहरुमा प्रकाश पौडेल, बिनय श्रेष्ठ, राजु तिमिल्सेना र रिता बराल पौडेल चयन गरेको छ ।
गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले पानसमा द्विप प्रज्वलन गरी भएको उद्घघाटन सत्रमा फोकस बुलेटिन बिमोचन गर्दै एक सामाजिक संस्थाले समाजको बिकासमा खेल्ने अतुलनिय भूमिकाबारेमा चर्चा गरेका थिए । प्रमुख अतिथि भट्टले फोटोग्राफरहरुले समय संगै फड्को मार्दै आफ्रनो ब्यवसायमा उन्नती गरेको र केही भएपनि रोजगारी श्रृजना गरेकोमा धन्यवादका पात्र भएको बताए । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको पर्यटनको विकासमा फोटोग्राफरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले विश्वमाझ यहाँका सम्पदाहरुको प्रचारप्रसार तथा प्रवर्द्धनमा फोटोग्राफी तथा भिडियोग्राफीको महत्वपूर्ण भूमिका रहेको बताए ।
‘देशका कुना काप्चामा लुकेर रहेका धार्मिक, प्राकृतिक तथा पर्यटकीय क्षेत्र तथा समुदायको फोटोग्राफीको माध्यमबाट पहिचान, प्रचारप्रसार गर्ने हेतुले विभिन्न समयमा फोटोग्राफी भ्रमण, पदयात्रा, फोटोग्राफी प्रतियोगिता तथा फोटो प्रदर्शनी जस्ता कार्यक्रमहरूले सामाजिक रुपान्तरण तथा पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्दै आइरहेको बुुझेको छु । जुन प्रशंसनीय कार्य हो ।’ उनले भने ।
भट्टले उत्कृष्ट फोटोग्राफर चयन गर्दै अवार्डहरु प्रदान गरी व्यवसायिक रुपमा संस्था अघि बढेको थाहा पाउँदा खुशी लागेको बताए । यस्ता गतिविधिले अग्रजलाई सम्मान र सन्तुष्टि हुन्छ भने नयाँ पुस्तालाई प्रोत्साहन र हौसला प्रदान गर्ने उनको भनाई थियो ।‘फोटोग्राफी केवल व्यवसायका रुपमा मात्र नभईकन समाजको यथार्थ चित्रण गर्ने माध्यमको रुपमा लिनुपर्ने हुन्छ । प्रदेश प्रमुख भट्टले भने ।
नेपालभरका फोटोग्राफरहरुको उपस्थिती रहेको सो कार्यक्रममा बिशेष अतिथि फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कडेलले पोखरा फोटोग्राफर संघले जिल्ला देखी प्रदेश हुंदै महासंघ बनाउन अतुलनिय पहल गरेको बताउदै प्रशंशा गरेका थिए । फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले पोखरा फोटोग्राफर संघले नै संस्थागत बिकासमा फोटोग्राफरहरुलाई लगाउने काम ४३ वर्ष अगाडीबाट पोखरा देखी सुरु भएको बताउदै देशकै अब्वल संस्थाको रुपमा पोखरा फोटोग्राफर संघ चिनिएको बताए । कार्यक्रममा अतिथीको रुपमा कैलाश बचत तथा ऋण सहकारीका अध्यक्ष खडानन्द अधिकारी,नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएत नेपाल फोटोग्राफर महासंघ,चितवन, कपिलबस्तु, कैलाली, बाग्लुड., पर्वत, स्याङजा लगायत बिभिन्न जिल्लाहरुका फोटोग्राफर संघका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा पोखरा फोटोग्राफर संघद्वारा संचालित बाग्लुड.का बरिष्ठ फोटोग्राफर मुकुन्द शाक्यलाई अशोक लाईफटाईम एचिभमेन्ट फोटोग्राफी अवार्ड द्वारा सम्मान गरेको छ । पोखराका अग्रज फोटोग्राफर अशोक बाटाजु ज्यूले आफ्ना परिवाका नाममा राखिदिएको रु ३ लाखको अक्षयकोष वाट उक्त सम्मान नगद रु २५,५५५ पच्चिस हजार पाँच सय पचपन्न सहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो।
पोखरा फोटोग्राफर संघले बिभिन्न ९ बिधामा संचालन गरेको अवार्डको जुरी निर्णायकमा दिपेन्द्र श्रेष्ठ, प्रदिपराज वन्त, बलराम शर्मा , सन्देश उदास र रामचन्द्र पोखे्रल रहेका थिए कार्यक्रममा जुरी निर्णयक दिपेन्द्र श्रेष्ठले सहभागीहरुका फोटोहरु धेरै नै उत्कृष्ट र कथा बोकेको फोटोहरु रहेका र ति मध्येवाट सर्वोत्कृष्ट छानिएको कुरा बताए ।
कार्यक्रममा यस वर्षको कैलाश फोटोग्राफर अफ दि ईयर बिधामा पुरन शारु उत्कृष्ट भएका हुन उनले रु १५ हजार ५५५ रुपैंया ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन । भने उत्कृष्ट पाँचमा देवानन्द पोख्रेल, राम्जि थापा, लक्ष्मिपती पौडेल र जीवन ढुङगानाले प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
यसै गरी मिलन यूथ ईनर्जेटिक फोटोग्राफी अवार्ड बिधामा बब शाही सर्वोउत्कृष्ठ भए उनले रु ५ हजार एक रुपैंया ट्रफि र प्रमाण पत्र प्राप्त गरे भने उत्कृष्ट पाँचमा दिपकमान उदास, अर्जुन कुवर, नारायणहरि अधिकारी र राजेश गुरुङले प्रमाण पत्र र ट्रफी प्राप्त गरे । वातावरण तथा प्रकृति बिधामा कैलालीका कुलराज चौधरी सर्वोउत्कृष्ठ भए उनले रु ५ हजार एक रुपैंया ट्रफि र प्रमाण पत्र प्राप्त गरे भने उत्कृष्ट पाँचमा योगेन श्रेष्ठ, गणेश बि लामा, दिनेश भण्डारी र अनील कार्कीले प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
यसैगरीसस्कृती तथा पर्यटन बिधामा समिर रेग्मी सर्वोउत्कृष्ठ भए उनले रु ५ हजार एक रुपैंया ट्रफि र प्रमाण पत्र प्राप्त गरे भने उत्कृष्ट पाँचमा अग्नीधर तिमिल्सेना, फोकस श्रेष्ठ, आशिष पुरी र अभिनन्दन बजिमयले प्रमाण पत्र र ट्रफी प्राप्त गरे । रामतारा दैनिक जनजिवन फोटो बिधामा सुरेश रेग्मी सर्वोउत्कृष्ठ भए उनले रु ५ हजार एक रुपैंया ट्रफि र प्रमाण पत्र प्राप्त गरे भने उत्कृष्ट पाँचमा महेन्द्र केसी, देवानन्द पोख्रेल, कुलराज चौधरी र शाहिल तिवारीले प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
मिराज पोट्रेट फोटोग्राफीमा देवानन्द पोख्रेल सर्वोउत्कृष्ठ भए उनले रु ५ हजार एक रुपैंया ट्रफि र प्रमाण पत्र प्राप्त गरे भने उत्कृष्ट पाँचमा प्रदिप श्रेष्ठ, मोहन महतो, शाहिल तिवारी र नारायणहरिले प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
यसै वर्षवाट शुरु भएको बिधा महिला प्रतियोगिको लागि मात्र राखिएको नन्द नारी फोटोग्राफी अर्वाडको सर्वोउत्कृष्ठमा श्रृजना भुर्तेल भईन उनले ६ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र प्राप्त गरीन भने उत्कृष्ट पाँचमा मन्जरी पौडेल, श्रृजना घिमिरे लामिछाने, सुस्मिता अधिकारी र इन्दिरा शर्माले प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको एक मात्र बैबाहिक भिडियो बिधामा परेका भिडियो मध्य निरोज के भण्डारी सर्वोउत्कृष्ठमा परे उनले रु ५ हजार एक रुपैंया ट्रफि र प्रमाण पत्र प्राप्त गरे भने उत्कृष्ट पाँचमा राम्जी थापा, प्रकाश पौडेल, महेन्द्र केसी र देवानन्द पोख्रेलले प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
पोखरा फोटोग्राफर संघ पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ब्यावसायिक फोटोग्राफरहरुको साझा संस्था हो । संघले बिभिन्न सामाजिक एवं फोटोग्राफरको हितमा कार्य गर्दै आएको छ । यसमा पोखरा लगायत वरपरको क्षेत्रसमेत गरेर झण्डै २०० फोटोग्राफरहरु संस्थामा आबद्ध रहेका छन । पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरुको हक हित र पेशा एवं दक्षता बृद्धिका बिभिन्न कार्यक्रम जस्तै तालिम, अन्तरक्रिया, अवलोकन भ्रमण र पुरस्कार बितरण जस्ता बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष रामचन्द्र पोख्रेल को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भक्त तामाङले गरेका थिए भने सचिव देवानन्द पोखेलले कार्यक्रम संचालन गरेका थिए ।