जेठ १८ गते २०७८
एमालेले पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयत्न गर्ने
काठमाण्डौं, १८ जेठ । नेकपा एमालेले पार्टी एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने भएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताको विषयमा विवेचना गर्दै एकताको प्रयासलाई अन्तिम समयसम्म प्रयत्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।
‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भएका छलफलको बारेमा संक्षिप्त विवेचना गरेका छौँ’, बैठकपछि प्रवक्ता ज्ञवालीले भने, ‘नेतृत्वको तर्फबाट एकताका निम्ति अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने विषयमा छलफल भएको छ ।’