4 months ago
Samaya Dristi
Comments Off on फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी
३ मंसिर पोखरा फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा नारायणबहादुर केसी चुनिएका छन् । संस्थाको शनिबार चौथोे साधारण सभा तथा दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा ११ जिल्लाका अध्यक्ष पदेनसहित ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष जीवन ढुंगाना, तृतीय उपाध्यक्ष घनश्याम पौडेल, महासचिव प्रेमप्रसाद पराजुली,
थप समाचार