१३ जेष्ठ
फोटोग्राफर संघ गन्डकीले प्रकाशन गरेको २०८१ को भित्ते पात्रो बुद्ध पूर्णिमाको अवसर पारेर लुम्विनि प्रदेशमा विमोचन गरिएको छ । नेपाल फोटोग्राफर महासंघ तदर्थ समिति संयोजक महेन्द्र प्रसाद उपाध्यायले भित्ते पात्रो विमोचन गर्दै देशकै अव्वल संस्थाका रुपमा फोटोग्राफर संघ गण्डकी रहेको कुरा ब्यक्त गरे उनले फोटोग्राफी बिकास र फोटोग्राफरहरुको उन्नयनका लागी संघले गर्दै आएका कार्यक्रमहरु अरु जिल्ला ,प्रदेश हरुले सिको गर्नुपर्ने बताए ।
अन्तरप्रादेशिक फोटोग्राफी अन्तरक्रिया कार्यक्रम अन्र्तगत लुम्विनि पुगेको टोलीले आयोजना गरेको कार्यक्रममा लुम्विनि फोटोग्राफर संघका निवर्तमान अध्यक्ष मनिष पन्थ,कपिलबस्तु फोटोग्राफर संघका रामचन्द्र बेलवासे,पोखरा फोटोग्राफर संघका रामचन्द्र पोख्रेल, पर्वत फोटोग्राफर संघका नारायण के सी तनहुं फोटोग्राफर संघका नि अध्यक्ष बलभद्र श्रेष्ठ, फोटोग्राफर संघ गण्डकीका शिक्ष तथा तालिम सदस्य जनक तिवारी, फोटोग्राफर संघ गण्डकीका शिक्ष तथा तालिम संयोजक घनश्याम पौडेल, फोटोग्राफर संघ गण्डकीका सचिव तुलसीराम सुवेदी, फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जिवन ढुंगाना , लुम्विनि फोटोग्राफर संघका रामु भण्डारी, लुम्विनि फोटोग्राफर संघका माधव प्रसाद पन्थ साथै फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेल लगाएतले एक कार्यक्रमका विच बिमोचन गरेका थिए ।
अन्तरप्रादेशिक फोटोग्राफी अन्तरक्रिया कार्यक्रम अन्र्तगत संस्थाले स्याङ्गजा,रुपन्देही,कपिलबस्तु,नवलपरासी,नवलपुर,चितवन ,गोर्खा लमजुङ्ग र तनहुंमा कार्यक्रम सम्पन्न गरेको थियो । सो अन्तरक्रियात्मक टोलीमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल , उपाध्यक्ष नारायण बहादुर क।ेसी, सचिब तुलसी राम सुबेदी , कोषाध्यक्ष जीबन ढुङगाना, कास्की संयोजक रामचन्द्र पोख्रेल , कार्यसमिति सदस्य बलभद्र श्रेष्ठ , तालिम तथा शिक्षा उपसमिति संयोजक घनश्याम पौडेल , तालिम तथा शिक्षा उपसमिति सदस्य जनकराज तिवारी , कार्यसमिति सदस्य सुरेस राज रेग्मी र प्रदेश सदस्य बिजय शर्माको सहभागीता रहेको थियो ।
न्युयोर्क, ५ असोज । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा देखिने यस रोगबाट...
Read More
पोखरा, चैत्र २० योे समय गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा...
Read More
पोखरा । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी नजिक बाट त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशुलीमा बस खस्दा...
Read More
मुस्ताङ , बैशख-३१ हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन तथा उपाध्यक्षमा जमुना थकाली ज्यु निर्वाचित हुनु भएको छ । उहाहरु दुबै जना नेपाली काँग्रेसको तर्फबाट...
Read More