Gandakiphotographerassociation

फोटोग्राफर मञ्च स्याङजाको अध्यक्षमा न्यौपाने सर्वसम्मत

6 months ago Samaya Dristi Comments Off on फोटोग्राफर मञ्च स्याङजाको अध्यक्षमा न्यौपाने सर्वसम्मत
असोज २५,पोखरा स्याङजाका विभिन्न स्थानमा छरिएर रहेका फोटो व्यवसायीहरूको छाता संगठन फोटोग्राफर मञ्च स्याङजा को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदी रहनु भएको थियो । उद्धघाटन पश्चात कार्यक्रमलाई शुभकामना दिदै सुवेदीले व्यवसायीक थप समाचार

फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकीमा पर्वतका नारायण के सी
३ मंसिर पोखरा फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा नारायणबहादुर केसी चुनिएका छन् । संस्थाको शनिबार चौथोे साधारण सभा तथा दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा ११ जिल्लाका अध्यक्ष पदेनसहित ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष जीवन ढुंगाना, तृतीय उपाध्यक्ष घनश्याम पौडेल, महासचिव प्रेमप्रसाद पराजुली, थप समाचार

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

1 year ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ
मंसिर २ ,पोखरा फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ। फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र थप समाचार

फोटोग्राफर महिलाको तिज बालआश्रममा

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर महिलाको तिज बालआश्रममा
पोखरा, १२ भाद्र पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको थप समाचार

पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा बधाई

2 years ago Samaya Dristi Comments Off on पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा बधाई
१७ असार,पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपालले, नेपालका फोटोग्राफरहरुको छाता सस्था नेपाल फोटोग्राफर महासंघले आधिकारीकता प्राप्त गरेको अवसरमा महासंघका पदाधिकारीहरुलाई सम्मान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजानमा सवै जिल्लाका फोटोग्राफर संघ संगठनहरुको सहकार्यमा सफल भईएको महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले थप समाचार

बिधिवतरुपमा नेपाल फोटोग्राफर महासंघको दर्ता सम्पन्न

2 years ago Samaya Dristi Comments Off on बिधिवतरुपमा नेपाल फोटोग्राफर महासंघको दर्ता सम्पन्न
७ असार,काठमाडौ नेपालका फोटोग्राफरहरुको छाता सस्थाका रुपमा २०७५ सालमा स्थापना गरिएको नेपाल फोटोग्राफर महासंघ तदर्थ समितिले पुर्णता पाउदै नेपाल फोटोग्राफर महासंघको आधिकारीक दर्ता प्रमाणपत्र प्राप्त गरेको छ । २०७५ सालमा बुटवलमा भएको देशैभरिका फोटोग्राफरहरुको भेलाले महेन्द्र प्रसाद चापागाई संयोजकका रुपमा अगाडी सारेको थियो भने बरिष्ठ उपाध्यक्षमा चितवन वाट श्रीराम कंडेल ,उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल गण्डकी थप समाचार

पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत

2 years ago Samaya Dristi Comments Off on पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत
१५ जेठ ,काठमाडौं पोखराका फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरे । प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक ९बहुआयामिक० कलाअन्तर्गत फोटोग्राफी विधातर्फ उनी थप समाचार

प्रदेशको भित्ते पात्रो विमोचन लुम्विनिमा

2 years ago Samaya Dristi Comments Off on प्रदेशको भित्ते पात्रो विमोचन लुम्विनिमा
१३ जेष्ठ फोटोग्राफर संघ गन्डकीले प्रकाशन गरेको २०८१ को भित्ते पात्रो बुद्ध पूर्णिमाको अवसर पारेर लुम्विनि प्रदेशमा विमोचन गरिएको छ । नेपाल फोटोग्राफर महासंघ तदर्थ समिति संयोजक महेन्द्र प्रसाद उपाध्यायले भित्ते पात्रो विमोचन गर्दै देशकै अव्वल संस्थाका रुपमा फोटोग्राफर संघ गण्डकी रहेको कुरा ब्यक्त गरे उनले फोटोग्राफी बिकास र फोटोग्राफरहरुको उन्नयनका लागी संघले गर्दै आएका थप समाचार

फोटोग्राफीमा पोखरा

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफीमा पोखरा
२ साउन, पोखरा पर्यटकिय शहर पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ त्यसैले पोखराका दृष्य र सुन्दरताले वर्षेनी लाखौ स्वदेशी बिदेशी पर्यटक भित्रिरहेको छन । यसरी घुम्न आएका पर्यटक हुन वा पोखराबासी हुन सवैले यो दृष्यहरुलाई सम्झना र आत्मसन्तुष्टी लागि संग्रहित गर्न फोटो खिच्ने र त्यसलाई अरुमा शेयर गर्ने कार्य फोटोग्राफीमा पर्दछ । पोखराको फोटोग्राफी इतिहासमा बि.सं. थप समाचार

पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो पठाउन ६ दिन बाँकी

4 years ago Samaya Dristi 0
१९ साउन पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो सवमिट गर्न केवल ६ दिन बाँकी रहेको छ । गण्डकी भरीका फोटोग्राफरहरुको उत्साहजनक रुपमा सहभागिता रहेको कुरा फोटो कलेक्शन संयोजक देवानन्द पोख्रेल ले बताएका छन् । बिभिन्न आठ वटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर, थप समाचार