मुख्य समाचार

जुनियर सिटिजन्समा विद्यार्थीलाई स्वागत

3 years ago Samaya Dristi Comments Off on जुनियर सिटिजन्समा विद्यार्थीलाई स्वागत
पोखरा , भदौं । पोखरा बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमी ९जेसिए० मा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई शुक्रवार स्वागत गरिएको छ । कार्यक्रममा भनाई राख्दै स्वास्थ्यकर्मी डा। गीतु गैह्रेले मानिस असल बन्नुपर्नेमा जोड दिर्दै असल बन्ने प्रेरणा घरपरिवार तथा विद्यालयले प्रदान गर्ने औँल्याइन् ।उनले इमान्दारपूर्वक काम गर्नसके हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने विश्वास व्यक्त थप समाचार

बुद्ध विशाल बजारको अध्यक्षमा अर्याल

3 years ago Samaya Dristi Comments Off on बुद्ध विशाल बजारको अध्यक्षमा अर्याल
कमल पौडेल अथक पोखरा ३, भदौ बुद्ध विशाल वजार व्यापारिक एसोसिएसन पोखराको २५ औं बार्षिक साधारण सभा एवं १३ औं अधिवेशनले इन्दराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएसनको उपाध्यक्षमा बुद्धीवहादुर कुँवर, महासचिवमा राजु केसी, सचिवमा थमनसिंह गुरुङ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ जोशी चयन भएका छन् । यसैगरी सदस्यहरुमा ईन्द्रमाया गुरुङ, मनोहरि पौडेल, थप समाचार

पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)
पोखरा भाद्र २ पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफीको क्षेत्रमा थप समाचार

कार्यसमिति सदस्य पदमा तिवारीको उमेदवारी

3 years ago Samaya Dristi Comments Off on कार्यसमिति सदस्य पदमा तिवारीको उमेदवारी
लेखनाथ लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १४ औ महाधिवेशनमा युवा ब्यबसायी जनकराज तिवारीले कार्यसमिति सदस्य पदमा उमेदवारी दिने भएका छन्। २०६२ साल देखि भिडियो तथा फोटोग्राफर मार्फत ब्यबसायिक जीवन सुरु गरेका तिवारीले संघमा विभिन्न उमसमितिमा रहेर काम गरेको अनुभव बटुलेका छन्। फोटोग्राफर संघ कास्कीका पुर्व अध्यक्ष समेत रहेका उनि लेखनाथ जेसिजको उपाध्यक्ष तथा बिभिन्न सामाजिक थप समाचार

हुर्जामा संस्थापक अध्यक्षको स्मरण

3 years ago Samaya Dristi Comments Off on हुर्जामा संस्थापक अध्यक्षको स्मरण
  मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । साउन १९ गते दिवंगत भएका संस्थापक अध्यक्षको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा आफ्नै सचिवालयमा श्रद्धाञ्जली सभा गरी स्मरण गरेको हो । समाजसेवी विश्वमोहन गौचनले साहित्य र पत्रकारिता भनेपछि हुरुक्कै हुने ज्ञवालीको निधनले दुवै थप समाचार

कांग्रेस पोखरा १७ मा विवाद, बिशेष आन्तरिक अभियान रोक्न असन्तुष्ट कार्यकर्ताको माग

3 years ago Samaya Dristi Comments Off on कांग्रेस पोखरा १७ मा विवाद, बिशेष आन्तरिक अभियान रोक्न असन्तुष्ट कार्यकर्ताको माग
कमल पौडेल अथक पोखरा २७, साउन नेपाली कांग्रेस पोखरा १७ का असन्तुष्ट कार्यकर्ताहरुले शनिवार वडामा हुन लागेको बिशेष आन्तरिक अभियान रोक्न माग गरेका छन् । शुक्रवार नेपाली कांग्रेस पार्टी कार्यालय चिप्लेढुंगामा पुगेर उनीहरुले सो अभियान रोक्न माग गरेका हुन् । असन्तुष्ट कार्यकर्ताहरुले जिल्ला सभापति किशोरदत्त वराललाई भेटेर बर्तमान इकाई सभापति विरुद्ध अविश्वासको पत्र बुझाउँदै अभियान थप समाचार

अभियन्ता र पत्रकार आरकेलाई पक्राउ पुर्जी

3 years ago Samaya Dristi Comments Off on अभियन्ता र पत्रकार आरकेलाई पक्राउ पुर्जी
कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता तथा स्वतन्त्र पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पत्रकारिता क्षेत्रमा देखिएका विकृतिमाथि प्रहार गरेकै कारण पर्वत प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । अभियन्ता गिरीले लामो समयदेखि सामाजिक वेथिती र कालीगण्डकी दोहनविरुद्ध खबरदारी गर्दै आएका छन् । सामाजिक सञ्जालमा पर्वतको पत्रकारितामा देखिएका विकृत पक्षको भण्डाफोर गरेकै कारण थप समाचार

महिलालाई ३३ प्रतिशत होइन, समान सहभागिताःअध्यक्ष हमाल

3 years ago Samaya Dristi Comments Off on महिलालाई ३३ प्रतिशत होइन, समान सहभागिताःअध्यक्ष हमाल
पोखरा । अखिल नेपाल महिला संघकी केन्द्रीयअध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकीछन् । महिलाहरूको क्षमताअभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागितानै अनेम संघको प्रमुख मुद्धा रहेको उनले बताइन् । अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछिआयोजितपत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी थप समाचार

संस्थापक अध्यक्ष ज्ञवालीको निधनप्रति हुर्जाद्वारा शोक व्यक्त

3 years ago Samaya Dristi Comments Off on संस्थापक अध्यक्ष ज्ञवालीको निधनप्रति हुर्जाद्वारा शोक व्यक्त
पोखरा २२ साउन । मानवअधिकार पत्रकार संघ हुर्जाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको निधनप्रति संस्थाले शोक व्यक्त गरेको छ । संघका महासचिव सुशील श्रेष्ठद्वारा सोमवार जारी विज्ञप्तिमा मानवअधिकार पत्रकार संघ हुर्जाका संस्थापक अध्यक्ष ज्ञवालीको ५५ वर्षमा भएको निधनले संघलाई अभिभावकविहीन तुल्याएको उल्लेख छ । विज्ञप्तिमा गुल्मीको थोर्गामा जन्मेका ज्ञवाली २०६० सालमा तत्कालीन विद्रोहीको गोलीबाट मृत्यु थप समाचार

‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याऔँ ः मुख्यमन्त्री पाण्डे

3 years ago Samaya Dristi Comments Off on ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याऔँ ः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याउनुपर्ने बताएका छन् । ‘हाम्रो योजना छनौट प्रक्रियालाई अझै वैज्ञानीक बनाउनुपर्नेछ’ उनले भने ‘आगामी वर्षदेखि प्रदेश सरकारले योजना बैंक मार्फत स्थानीय तहबाट योजना संकलन गरी प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्नेछ ।’ प्रदेश नीति तथा योजना आयोगको अगुवाईमा प्रदेश भित्रका ८५ थप समाचार