मुख्य समाचार

पोखरा कृषि पर्यटन सहकारी दोश्रो वर्षमा

3 years ago Samaya Dristi Comments Off on पोखरा कृषि पर्यटन सहकारी दोश्रो वर्षमा
साउन ९ पोखरा । पोखरा कृषि पर्यटन सहकारी लिमिटेड स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापनको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा सोमबार एक कार्यक्रमका विच प्रथम वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको जिल्ला बचत संघका अध्यक्ष भेषराज बरालले उद्घाटन गरे । उनले सहकारीले वित्तिय क्षेत्रको मेरुदण्ड रहेको बताए । उनले विधानमा उल्लेख भए अनुसार थप समाचार

साउने सोमवार (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on साउने सोमवार (फोटो फिचर)
साउन,पोखरा साउन भन्ने बित्तिकै सबैको मनमनमा शिवको आभाष हुने गर्दछ, शिवजी सँग जोडिएको महिना पनि हो साउन । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत थप समाचार

रोपिएका बिरुवा गोडमेल गर्दै काँग्रेस

3 years ago Samaya Dristi Comments Off on रोपिएका बिरुवा गोडमेल गर्दै काँग्रेस
पोखरा, साउन विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज यस अघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ । पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक थप समाचार

सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज सर्वसम्मत

3 years ago Samaya Dristi Comments Off on सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज सर्वसम्मत
पोखरा ६ साउन । पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । सघंको उपाध्यक्षमा टोप बहादुर खत्री, सचिवमा भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्षमा शान्तरत्न बज्राचार्य र सह–सचिवमा विनोद वानियाँ चयन भए थप समाचार

नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा

3 years ago Samaya Dristi Comments Off on नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा
६ साउन,पोखरा नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा भएको अधिवेशनबाट अनिशा श्रेष्ठ अध्यक्ष पदमा चयन भएकी हुन् । उनि सिटी वाट टेलिभिजनमा कार्यरत रहेकी छन् । त्यसैगरी उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ र सदस्यहरुमा सुरज श्रेष्ठ, थप समाचार

आहा कति रमाइलो गाउँ

3 years ago Samaya Dristi Comments Off on आहा कति रमाइलो गाउँ
कास्की जिल्लाको पूर्वि उत्तर दिशामा रहेको सुन्दर पर्यटकिय गाउँ ताङतिङ तस्विर ः गुमान गुरुङ थप समाचार

फोटोपत्रकार राम गुरुड.लाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार

3 years ago Samaya Dristi Comments Off on फोटोपत्रकार राम गुरुड.लाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार
२ साउन,पोखरा पोखरा फोटोग्राफर संघद्धारा सञ्चालित छैठौ रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार यस वर्ष पोखराका चर्चित फोटोपत्रकार राम गुरुङले पाउने भएका छन । पोखरा फोटोग्राफर संघको आज भएको ४२ औ वार्षिक उत्सवको अवसरमा पुरस्कृत ब्यक्तित्वको नाम घोषणा भएको हो । पोखरा फोटोग्राफर संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवी र उहाको धर्मपत्नी तिर्थ श्रेष्ठले आफ्ना थप समाचार

फोटोग्राफीमा पोखरा

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफीमा पोखरा
२ साउन, पोखरा पर्यटकिय शहर पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ त्यसैले पोखराका दृष्य र सुन्दरताले वर्षेनी लाखौ स्वदेशी बिदेशी पर्यटक भित्रिरहेको छन । यसरी घुम्न आएका पर्यटक हुन वा पोखराबासी हुन सवैले यो दृष्यहरुलाई सम्झना र आत्मसन्तुष्टी लागि संग्रहित गर्न फोटो खिच्ने र त्यसलाई अरुमा शेयर गर्ने कार्य फोटोग्राफीमा पर्दछ । पोखराको फोटोग्राफी इतिहासमा बि.सं. थप समाचार

पोखराका फोटोपत्रकारहरुको फोटोयात्रा (वाक)

3 years ago Samaya Dristi Comments Off on पोखराका फोटोपत्रकारहरुको फोटोयात्रा (वाक)
पोखराका फोटोपत्रकारहरुको एक मात्र संस्था नेपाल फोटोपत्रकार संघ कास्कीको आयोजनामा फोटोयात्रा (वाक) कार्यक्रम भएको छ । शनिबार भएको सो कार्यक्रम पोखराका सवै फोटोपत्रकार एवं अन्य ३० जना भन्दा धेरैको सहभागिता थियो । पोखराको डेमसाइडबाट शुरुभएको यात्रा बौद्ध स्टुपा फेदी सम्म आआफ्ना साधनमा र त्यसपछी बौद्ध स्टुपा भ्रमण देखी महादेव मन्दिर परिसरसम्म पैदलयात्रा गरिएको थियो । थप समाचार

आदिवासी जनजाती पत्रकारिता पुरस्कार बाट श्रेष्ठ सम्मानित

3 years ago Samaya Dristi Comments Off on आदिवासी जनजाती पत्रकारिता पुरस्कार बाट श्रेष्ठ सम्मानित
पोखरा, असार २९ यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार दिपेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको ४३ औँ बैवाहिक वर्ष गाँठको अवसरमा आज तमु धिं, नयाँबजारको सभाहलमा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङ र पुरस्कारदाता कर्म गुरुङद्धारा नेपाल पत्रकार महासंघ कास्कीका थप समाचार