3 years ago
Samaya Dristi
Comments Off on भारतिय दुतावासको पोखरामा योगाभ्यास (फोटो फिचर)
पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योगाभ्यास गरेर मनाइएको छ । भारतीय दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखरा रंगशालामा योगाभ्यास गरि दिवस मनाइएको हो । योगाभ्यासमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किँराती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायत पर्यटन व्यवसायी, भुतपुर्व गोर्खा सैनिक, वृद्धवृद्धा,
थप समाचार