3 years ago
Samaya Dristi
Comments Off on कास्कीको हेमजामा तेस्रो हिले महोत्सव सम्पन्न (फोटो फिचर)
१५ असार,पोखरा स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव भएको हो । हेमजाको मिलनचोक देखी प्रभात फेरी शुरु भएको कार्यक्रम कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराको ब्यानर बनाइएको थियो। उक्त महोत्सव अन्र्तगत उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटवल, महिला पुरुष हिले दौड, रसि तान्ने,
थप समाचार