3 years ago
Samaya Dristi
Comments Off on प्रदेश स्तरिय बक्सिङ खेल सम्पन्न
असार ४ पोखरा प्रदेश खेलकुद परिषदको आयोजना र कास्की जिल्ला बक्सिङ संघको सहअयोजनामा पोखरा रङ्गशालाको बक्सिङ हलमा सन्चालित प्रदेस स्तरिय प्रथम बक्सिङ प्रातियोगिता अन्तर्गत फाईनलको ९ खेल सम्पन्न भएको हो । उक्त खेलमा कास्की ,लमजुङ ,नवलपुर, स्याङ्जा र तनहुँ का बिभिन्न तौलका महिला र पुरुष खेलाडी बिच प्रतिस्प्राधा भएको थियो । खेल यहि असार ३
थप समाचार