3 years ago
Samaya Dristi
Comments Off on जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी।।।, जति माया लाएपनि।।।, ढुङ्गेसाँघुको मेलामा।।।, पोखरामा फूल फुल्दैनन्।।। लगायतका चर्चित गीतकार तथा कवि व्यक्तित्वका विविध अध्याय र आयामबारे आफ्ना धारणा राखेर गौचनको योगदान स्मरण गरेका हुन् ।
थप समाचार