मुख्य समाचार

लोककल्याणकारी विज्ञापन रोक्न निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालको ध्यानाकर्षण

3 years ago Samaya Dristi Comments Off on लोककल्याणकारी विज्ञापन रोक्न निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालको ध्यानाकर्षण
  पोखरा, ८ जेठ । विज्ञापन बोर्ड नेपालले पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन जेठ १५ देखि रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोर्डको उक्त निर्णयले पत्रपत्रिकाको नियमित प्रकाशन तथा पत्रकारहरुको रोजगारमा समेत प्रत्यक्ष असर पर्ने भन्दै लोककल्याणकारी विज्ञापन प्रकाशनलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । संघका तर्फबाट केन्द्रीय थप समाचार

3 years ago Samaya Dristi Comments Off on
पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस पोखरा । पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस भएको छ । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको विशेष संवाद कार्यक्रममा वक्ताहरु गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, गुरुङ चलचित्र निर्देशक कृष्ण कुमार गुरुङ, मगर चलचित्र निर्देशक मेजन थप समाचार

सञ्चारिकाको सडक सुरक्षा र सञ्चार सम्बन्धी कार्यक्रम

3 years ago Samaya Dristi Comments Off on सञ्चारिकाको सडक सुरक्षा र सञ्चार सम्बन्धी कार्यक्रम
पोखरा, ०६ जेठ । सातौं संस्करणको युयन गोबल सडक सुरक्षा सप्ताहको सन्दर्भमा सञ्चारिका समूह गण्डकीले नाशा फाउन्डेसनसँगको सहकार्यमा सडक सुरक्षामा सञ्चारकर्मीको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको उतm कार्यकममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीका प्रवक्ता टीकाराम पौडेलले सडक सुरक्षाका लागि सडक पहुँचता महत्वपूर्ण हुने थप समाचार

हाइकिङद्धाराअर्मलाकोटको प्रवद्र्धन गर्दै हाइकर्स क्लब

3 years ago Samaya Dristi Comments Off on हाइकिङद्धाराअर्मलाकोटको प्रवद्र्धन गर्दै हाइकर्स क्लब
पोखरा ।पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङकामाध्यमले प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिकहोमस्टेमा सम्पन्न गरेको छ । हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्षवविता गुरुङ, आमा समुहअध्यक्षझलश्री गुरुङ लगायतकाआमादिदीबहिनीहरुले फ्ुलमालाले स्वागत गरेका थिए । सहभागीलेआफ्नै खर्चमाहाइकिङमाजोडिदै आन्तरिक पर्यटन प्रवद्र्धनमालाग्नु राज्यको लागि ठुलो योगदान रहेको हाइकिङमापहिलो पटक सहभागीपोखरा महानगरपालिका वडा नंं २१ थप समाचार

पत्रकार महासघं कास्कीका अध्यक्ष भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार

3 years ago Samaya Dristi Comments Off on पत्रकार महासघं कास्कीका अध्यक्ष भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार
पोखरा, १ जेठ । नेपालपत्रकार महासंघ कास्कीकाअध्यक्षविमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कारप्रदानगरिने भएको छ । नेपाल प्रेस युनियनकास्कीशाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदानगर्न लागिएको हो ।पुरस्कार राशि ५१ हजार रुपैया नगद र सम्मानपत्र रहेको छ । नेपालपत्रकार महासघं कास्कीकापूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा नेपाल प्रेस युनियनकास्कीकोे वैठकले थप समाचार

शनिवार पोखरामा हल्कारा को हाउस फुल

3 years ago Samaya Dristi Comments Off on शनिवार पोखरामा हल्कारा को हाउस फुल
पोखरा ३० वैशाख शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँ गाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्ववजीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुन्। झन्डै डेढ दशक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट संघिय राजधानी काठमाडौँ कलाकार बन्नकै लागि उनि थप समाचार

पोखरामा उपभोक्ता अधिकार र व्यवसायिक सचेतना

3 years ago Samaya Dristi Comments Off on पोखरामा उपभोक्ता अधिकार र व्यवसायिक सचेतना
कमल पौडेल अथक पोखरा ३०, बैशाख पोखरामा व्यवसायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय उपभोक्ता मञ्च कास्की र पोखरा उद्योग वाणिज्य संघको संयुक्त अगुवाईमा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले छलफल पत्र प्रस्तुत गर्दै व्यवसायीहरु उपभोक्ताको अधिकारमा जिम्मेवार वन्नु पर्ने धारणा व्यक्त गरे । कास्कीका प्रमुख थप समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

3 years ago Samaya Dristi Comments Off on खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त
पोखरा २९ बैशाख नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरामा बसेको सत्ताइसौ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी थप समाचार

पोखरा १५ मा ह्विलचेयर बास्केटबल प्रतियोगिता, महानगर टीम प्रथम

3 years ago Samaya Dristi Comments Off on पोखरा १५ मा ह्विलचेयर बास्केटबल प्रतियोगिता, महानगर टीम प्रथम
पोखरा । कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा विहीबार प्रतियोगिता थप समाचार

संस्कृत उच्च शिक्षामा समसामायिक चुनौती विषयक गोष्ठी पोखरामा सुरु

3 years ago Samaya Dristi Comments Off on संस्कृत उच्च शिक्षामा समसामायिक चुनौती विषयक गोष्ठी पोखरामा सुरु
पोखरा, २६ वैशाखः ʿसंस्कृत उच्च शिक्षामा सामयिक चुनौती विषयकʾ गोष्ठी आजदेखि पोखरामा सुरु भएको छ । अनुसन्धान व्यवस्थापन एकाई, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवम् विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा आयोजित दुई दिने गोष्ठीमा विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधि, संस्कृत बाङ्मयप्रेमी सहित १२५ भन्दी बढी जनाको सहभागिता रहेको छ । गोष्ठीको पहिलो दिन ʿसंस्कृत थप समाचार