जेठ १ गते २०८०
पत्रकार महासघं कास्कीका अध्यक्ष भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार
पोखरा, १ जेठ ।
नेपालपत्रकार महासंघ कास्कीकाअध्यक्षविमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कारप्रदानगरिने भएको छ ।
नेपाल प्रेस युनियनकास्कीशाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदानगर्न लागिएको हो ।पुरस्कार राशि ५१ हजार रुपैया नगद र सम्मानपत्र रहेको छ ।
नेपालपत्रकार महासघं कास्कीकापूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा नेपाल प्रेस युनियनकास्कीकोे वैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णयभएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिइन् ।
पोखरामा रहेर २ दशक देखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न संचार माध्यममा काम गरेकी छन् । उनले विशेषगरि महिला सशक्तिकरणका क्षेत्रमाआवाज उठाउदै आएकी छन् । भण्डारी यसअघि राष्टपतिबाट जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित भइसकेकी छन् ।
संविधान सभा सदस्य, नेपालीकांगे्रसकातत्कालिनआमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले वि.सं.२०७६ सालमाप्रेस यूनियनले संचालनगर्ने गरि आफ्नी वहिनी शारदा केसीको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेका थिए ।
उक्त पुरस्कार नेपाली प्रेस युनियन कास्कीको १०औं अधिवेशनको अवसरमा जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा वितरण गरिने कावा अध्यक्ष आलेले बताइन् ।
सोही कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष नवीनसिग्देललाई शान्तिपत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ यनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललाइ र २०७९ नेपालपत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला लाई प्रदान गरिने युनियनका सहसचिब ज्योति हमालले जानकारी दिइन् ।