असार २४ गते २०८०
उज्योलो गण्डकी प्रदेशका विषयमा मुख्यमन्त्री पाण्डे र कुलमान घिसिङ बिच छलफल
गण्डकीप्रदेशका सबै नागरिकको घरमाविद्युत पु¥याउने विषयमामुख्यमन्त्री सुरेन्द्रराजपाण्डे र नेपालविद्युतप्राधिकरणकाकार्यकारी निर्देशककुलमानघिसिङबिचछलफलभएको छ । शुक्रवार भएको भेटघाटमामुख्यमन्त्रीपाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकीप्रदेश’घोषणाको कार्यक्रमलाई थपप्रभावकारी बनाउनप्राधिकरणको सहयोग आवश्यकभएको बताए ।
गण्डकीप्रदेशका ९९.५ प्रतिशत घरमाविद्युतपुगिसकेकाले बाँकी घरमाविद्युतिकरणकालागि सरकार र प्राधिकरणले मिलेर अघिबढ्नुपर्ने मुख्यमन्त्रीपाण्डेले बताए । ग्रिडलाईन, लघु जलविद्युत र शौर्य उर्जा बाटपनिविद्युतिकरणभएको बताउँदै उनले सकेसम्म सबै ठाउँमाग्रिडलाईन बिस्तार गर्ने गरि अघिबढ्नुपर्ने बताए ।
छलफलमाकार्यकारी निर्देशकघिसिङले तत्कालउज्यालो पु¥याउनदुर्गम ठाउँहरुमालघुजलविद्युत, शौर्य उर्जा पनिप्रभावकारी हुने बताए । साथै उनले प्राधिकरणले ग्रिडलाईनबाटविद्युत पु¥याउनेगरि कामअघिबढाईरहेको जानकारी गराए ।
उज्यालो गण्डकीप्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सव स्टेशनहरु निर्माण, ग्रिडलाईन बिस्तारको कामअघिबढीरहेको घिसिङले मुख्यमन्त्रीलाई जानकारी गराए ।
पछिल्लो केही समय यताविद्युतछिनछिनमाअनियमितहुँदाउपभोक्ताले गुनासो गर्ने गरेको, उद्योग, ब्यापार ब्यवशायमासमस्याभएकाले समाधानतर्फ ध्यानदिनमुख्यमन्त्रीपाण्डले अनुरोध गरे । राष्ट्रियगौरवको योजनाको रुपमा रहेको बूढीगण्डकीजलविद्युतआयोजनानिर्माणकाबारेमापनिमुख्यमन्त्रीपाण्डेले चासो लिएकाथिए ।
कार्यकारी निर्देशकघिसिङले बूढीगण्डकीआयोजना नेपालकालागिआवश्यक र गौरवको परियोजनाभएकाले छिटो निर्माणगर्ने दिशामाअघिबढ्नुपर्ने र त्यस्तो हुननसकेको बताए । साथै उनले प्रक्रियाभने अघिबढीरहेको जानकारी दिए ।
पृथ्वी राजमार्ग, मध्यपहाडी सडकखण्डलगायत सडकबिस्तार भएकाठाउँमापोल स्थानान्तरणनहुँदादुर्घटनाहुन सक्ने खतरा रहेको बताउँदै मुख्यमन्त्रीपाण्डले त्यसतर्फपनिविद्यूतप्राधिकरणले ध्यानदिनुपर्ने बताए । प्राधिकरणको प्रादेशिककार्यालय मार्फत तिठाउँकाजोखिमपोलहरु तत्काल स्थानान्तरणगरिने कार्यकारी निर्देशकघिसिङले बताए । सडकले स्थानान्तरणगर्ने उपयुक्तठाउँनदिँदा समस्याहुने गरेको, जंगल क्षेत्रमा रुख काट्ने अनुमतीढिलाहुँदालाईन बिस्तारमा देशभर जटिल समस्या देखिएको निर्देशकघिसिङले बताए ।
भेटघाटमागण्डकीप्रदेश नीतितथा योजनाआयोगकाउपाध्यक्षडा. कृष्णचन्द्र देवकोटा, नेपालविद्युतप्राधिकरणप्रादेशिककार्यालय पोखराकाप्रमुखजगदिशचन्द्र जोशीलगायतको उपस्थितीथियो ।