मुख्य समाचार

कास्की क्षेत्र नं ३ मा अगुवा महिला प्रशिक्षण

3 years ago Samaya Dristi Comments Off on कास्की क्षेत्र नं ३ मा अगुवा महिला प्रशिक्षण
कमल पौडेल अथक पोखरा १९, साउन नेपाल महिला संघ कास्की क्षेत्र नं ३ ले शुक्रवार अगुवा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा २५ हेम्जामा आयोजना गरेको सो कार्यक्रममा १५० जना महिलाहरुको सहभागित रहेको थियो । प्रशिक्षण कार्यक्रमको माछापुच्छे« गाउँपालिकाका उप प्रमुख सीता अधिकारी, नेपाली कांग्रेस गण्डकी सदस्य सीता गुरुङ, प्राध्यापक सँघ कास्कीका थप समाचार

पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट

3 years ago Samaya Dristi Comments Off on पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट
कमल पौडेल अथक पोखरा, १८ साउन पोखरा महानगरपालिका कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को लागि न्युनतम ५२ प्रतिशतदेखि अधिकतम २ सय प्रतिशत बढी कर बृद्धि गरेको छ । जिल्ला मालपोत कार्यालय कास्कीले तयार पारेको करको दर रेट महानगरपालिकाले समायोजन गरेपछि करको दरमा भारी बृद्धि भएको हो । महानगरपालिका कार्यालयले यही साउन १ गतेदेखि सो करको दर थप समाचार

स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको भविष्य निर्माण मा.विमा वृक्षारोपण

3 years ago Samaya Dristi Comments Off on स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको भविष्य निर्माण मा.विमा वृक्षारोपण
  पोखरा, साउन १७ गते लायन्स क्लब अफ चौतारीको स्थापना दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा २१ स्थित भविष्य निर्माण मा.विमा वृक्षारोपण एवं मोटिबेशन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । सो कार्यक्रममा क्लबका अध्यक्ष सागर ऐर, डिष्टिक चिफ एडभाइजर प्रजापति बास्तोला र पूर्व अध्यक्ष एवं पदाधिकारीले वृक्षारोपण गर्नुभयो । सो अवसरमा बोल्दै ला. मोहन खड्काले शहरबाट थप समाचार

कास्की जिल्लाको शान्ति सुरक्षा थप कडा वनाउने

3 years ago Samaya Dristi Comments Off on कास्की जिल्लाको शान्ति सुरक्षा थप कडा वनाउने
कमल पौडेल अथक पोखरा १७, साउन कास्की जिल्लाको शान्ति सुरक्षा थप कडा वनाउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालयले आज आयोजना गरेको बार्षिक प्रगति समीक्षा कार्यक्रममा सो कुराको जानकारी गराएको हो । पोखरामा पछिल्लो समयमा चोरी र वैंकिङ कसुरका घटना बढेको भन्दै तत्काल त्यसमा निगरानी बढाईएको प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी श्रवणकुमार थप समाचार

दुई नाटक मञ्चन सुरु नाटक बुकिङ शो मार्फत देखाइने

3 years ago Samaya Dristi Comments Off on दुई नाटक मञ्चन सुरु नाटक बुकिङ शो मार्फत देखाइने
पोखरा १४ साउन कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ । नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक अब भने थप समाचार

बर्षामा हुने ताल

3 years ago Samaya Dristi Comments Off on बर्षामा हुने ताल
पोखराको सेति नदिमा पानी को बहाव बढे सँगै रामघाटमा बनेको ताल तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन दिन्न ः सुरेन्द्रराज पाण्डे

3 years ago Samaya Dristi Comments Off on बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन दिन्न ः सुरेन्द्रराज पाण्डे
पोखरा १३ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई संघीयतामा लगेपनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको उनको भनाई थियो । ‘हामीले परिवर्तन त ग¥यौ तर केन्द्रीकृत मानसिकता अझै थप समाचार

जनता राज्य मिले राज्यको समस्या हल हुन्छ,मन्त्री सिंखडा

3 years ago Samaya Dristi Comments Off on जनता राज्य मिले राज्यको समस्या हल हुन्छ,मन्त्री सिंखडा
पोखरा । सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुन्छ । मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले धारणा राखिन । ‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो,‘उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु ।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै थप समाचार

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण

3 years ago Samaya Dristi Comments Off on फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण
काठमाडौं फोटो पत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेकी हुन् । आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो । आरोहणका लागि सबैभन्दा कठिन मध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना थप समाचार

महाआरती

3 years ago Samaya Dristi Comments Off on महाआरती
श्रावण महिनाको शुक्लपक्षको अष्टमी तिथिमा भद्रकाली मन्दिरमा गरिएको  महाआरती को झलक तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार