मुख्य समाचार

रेडियो जननीको तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम

3 years ago Samaya Dristi Comments Off on रेडियो जननीको तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम
पोखरा, २४ भदौँ । रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको नवौँ तीज गित प्रतियोगितामा खहरे आमा समुह वडा नं ६ प्रथम हुन सफल भएको छ । हरितालिका तीजको अवसरमा “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले आयोजना गरेको प्रतियोगितामा पशुपति क्षेत्र दिदीबहिनी समुह वडा नं। ८ द्धितिय, जयमुल आमा थप समाचार

बिशाल बचत तथा ऋण सहकारीको अध्यक्षमा शिव

3 years ago Samaya Dristi Comments Off on बिशाल बचत तथा ऋण सहकारीको अध्यक्षमा शिव
कमल पौडेल अथक पोखरा २३, भदौ पोखरा ४ मा रहेको बिशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा एवं अधिवेशनले शिव शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बालकृष्ण ढकाल, सचिवमा प्रदीपकुमार मुल्मी, कोषाध्यक्षमा इन्द्रराज अर्याल चयन भएका छन् । सदस्यमा ईउलकुमारी पुन, बुद्धीप्रसाद पौडेल, रमा ढकाल, बुद्धीवहादुर कुँवर थप समाचार

अमृतको यादको कोलाज लोकार्पण

3 years ago Samaya Dristi Comments Off on अमृतको यादको कोलाज लोकार्पण
भाद्र २३, पोखरा कवि तथा लेखक अमृत क्षेत्रीको दोस्रो कृति यादको कोलाज को पोखरामा गृहलोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्त श्रेष्ठले पोखरामा आयोजित एक समारोहमा कृतिको गृहलोकार्पण गरे । लोकार्पण कार्यक्रममा प्रमुख अतिथीय मन्तव्य राख्दै विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा थप समाचार

पर्वतका विजय र कास्कीका रोहीत बने उत्कृष्ट

3 years ago Samaya Dristi Comments Off on पर्वतका विजय र कास्कीका रोहीत बने उत्कृष्ट
भाद्र , पोखरा फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कार कास्कीका रोहीत गिरी र पर्वतका विजय शर्माको फोटोले उत्कृष्ट पुरस्कार पाएका छन् । फोटोग्राफर संघ गण्डकीकोे पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित समारोहमा फोटोग्राफर संघ गण्डकीले नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कार थप समाचार

शाक्यको फोटोग्राफी पुस्तक विमोचन

3 years ago Samaya Dristi Comments Off on शाक्यको फोटोग्राफी पुस्तक विमोचन
भाद्र २०, पोखरा पोखराका चर्चित अग्रज फोटोग्राफर बिश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक आज बिमोचन भएको छ । फोटोग्राफर संघ गण्डकीले आफ्नो पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा सो पुस्तकको बिमोचनको कार्यक्रम राखेको थियो । पोखराको शिक्षा क्षेत्रका ज्योती तथा आदरणिय गुरु जर्ज जोनबाट बिमोचित सो पुस्तक लेखक, साहित्यकार, कलाकार एवं फोटोग्राफर बिश्वरत्न शाक्यको ३२ थप समाचार

एन प्याव्सन कास्कीका निर्वाचित नयाँ समितिको पदस्थापना

3 years ago Samaya Dristi Comments Off on एन प्याव्सन कास्कीका निर्वाचित नयाँ समितिको पदस्थापना
पोखरा, २० भदौ । नेशनल प्याव्सन कास्कीको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक तथा नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गरेका हुन् । आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा हेमन्त अधिकारी, उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी, सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद थप समाचार

देशको अर्थतन्त्रले लय समातेको अर्थमन्त्री डा.महतको दावी

3 years ago Samaya Dristi Comments Off on देशको अर्थतन्त्रले लय समातेको अर्थमन्त्री डा.महतको दावी
कमल पौडेल अथक पोखरा १९, भदौ नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाली अर्थतन्त्रले लय समात्न थालेको बताएका छन् । नेपाली कांग्रेस कास्कीद्धारा सोमवार पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । विगतमा भुकम्प र कोरोना महामारीले थला परेको अर्थतन्त्रमा केही सकारात्मक सूचक देखा परेको उनले बताए थप समाचार

समाजशास्त्रीको ३ दिने कार्यशाला पोखरामा सम्पन्न

3 years ago Samaya Dristi Comments Off on समाजशास्त्रीको ३ दिने कार्यशाला पोखरामा सम्पन्न
नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुड.ले उद्घाटन गर्नु भएको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी बिश्व बिद्यालयको उपकुलपती गणेशमान गुरुड.को सभापतित्वमा सम्पन्न भएको हो । । नेपालमा सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालका बरिष्ठ समाजशास्त्री तथा भारत, चिन, थप समाचार

गाइजात्रा बिशेष (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on गाइजात्रा बिशेष (फोटो फिचर)
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरु का अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् । विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको थप समाचार

पाठेघरको क्यान्सर जाँचमा ८० भन्दा वढी महिलाहरु लाभान्वित

3 years ago Samaya Dristi Comments Off on पाठेघरको क्यान्सर जाँचमा ८० भन्दा वढी महिलाहरु लाभान्वित
पोखरा १०, भदौ कमल पौडेल अथक बुहारी समूह तेर्सापट्टी पोखरा ३ ले शनिवार आयोजना गरेको पाठेघरको मुखको क्यान्सर जाँचमा ८० भन्दा वढी महिलाहरु लाभान्वित भएका छन् । नेपाल परिवार नियोजन संघ कस्की र बिद्याज डाइट एण्ड फिटनेस् सेन्टर नयाँ वजार पोखराको सहयोगमा सो कार्यक्रम भएको हो । सो अवसरमा भीआइए, मोटोपना, सुगर थाइराइड र कोलेस्टोर थप समाचार