मुख्य समाचार

पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार दवाडीलाई

3 years ago Samaya Dristi Comments Off on पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार दवाडीलाई
पोखरा, ७ असोज पृथ्वी होटल व्यवसायी समिति पोखराले प्रदान गर्ने पृथ्वी पर्यटन पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार कृष्ण दवाडी पुरस्कृत भएका छन् । एशोसिएसनको  पोखरामा सम्पन्न ११ औँ साधारणसभा तथा आठौँ अधिवेशनको अवसरमा पत्रकारलाई दवाडीलाई पुरस्कृत गरिएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नविन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र थप समाचार

आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई

3 years ago Samaya Dristi Comments Off on आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पोखरा, ७ असोज । पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघ प्रत्यक २र२ वर्षमा प्रदान गर्ने उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । मिश्रलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य र पोखरा उद्योग वाणिज्य संघका पवनकुमार प्रजापतिले सम्मान थप समाचार

पोखराका पत्रकार अथक नेष्डोद्धारा सम्मानित

3 years ago Samaya Dristi Comments Off on पोखराका पत्रकार अथक नेष्डोद्धारा सम्मानित
पोखरा ६, असोज पोखराका पत्रकार कमल पौडेल अथक राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था नेष्डोद्धारा सम्मानित भएका छन् । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा शनिवार पोखरामा आयोजित एक विशेष समारोहका बीच संस्थाले अथकलाई नगद, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको हो । विगत दुई दशक भन्दा बढी पोखरामा रहेर सञ्चारकर्म मार्फत आम नागरिकलाई सुसूचित गराउन थप समाचार

अल्जाईमरको क्षेत्रमा मिलेर काम गर्न स्थानीय सरकारलाई आग्रह

3 years ago Samaya Dristi Comments Off on अल्जाईमरको क्षेत्रमा मिलेर काम गर्न स्थानीय सरकारलाई आग्रह
पोखरा, असौज ४ । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरुलाई प्रायः लाग्ने अल्जाईमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने थप समाचार

राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई

3 years ago Samaya Dristi Comments Off on राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ । साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ । प्रतिष्ठानले थप समाचार

तीजको खुसी

3 years ago Samaya Dristi Comments Off on तीजको खुसी
कसैका लागी कुनै जात बिशेषका लागी तीज हो भन्नेहरु पनि छन समाजमा तीजलाई भड्किलो बनाउन सहयोग गर्नेहरु पनि छन समाजमा पार्टी प्यालेस र होटलमा दर खाने हुने खानेहरुपनि छन समाजमा लामाचौर तिज मेलाको भिडमा देखीएको यो खुशी समग्रमा नेपाली महिलाहरुको खुसी बनेको छ यो चाड तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

लामाचौर तीज मेला

3 years ago Samaya Dristi Comments Off on लामाचौर तीज मेला
लामाचौर तीज महोत्सवको समापन समारोहको समुद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि शरतसिंह भण्डारी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न

3 years ago Samaya Dristi Comments Off on धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न
पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ भाग ३८ धम्पुसदेखि ह्याम्जाकोट होमस्टे, धिताल, अस्ताम हुर्दै हेम्जा मिलनचोकसम्म गरिएको छ । महिनाभर काममा व्यस्त रहने सबै प्रकारका जागिरे, र्दैनिक घरायसी काममा व्यस्त रहने गृहणी महिला दिदीबहिनी तथा विद्यार्थी, प्रोफेसर, डाक्टरहरु सबै क्लबले थप समाचार

काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे

3 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे
३० भाद्र काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८ औं अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेसनबाट हरि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पन्डित, सहसचिवमा रण बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुशील ज्ञवाली चयन भएका छन् । सदस्यहरुमा हरी ज्ञवाली, किशोर रीजाल, कालिका थप समाचार

सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष फोटो पत्रकार पुनलाई

3 years ago Samaya Dristi Comments Off on सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष फोटो पत्रकार पुनलाई
पोखरा २८, भदौं सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस बर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुहुने भएको छ । सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ । प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लवको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको क्लवका थप समाचार