असाेज ७ गते २०८०
पोखराका फोटोपत्रकार काठमाडौंमा सम्मानित (फोटो फिचर)
काठमाडौं ७, असोज
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल एनएफपिजे ले पोखराका फोटो पत्रकार राम गुरुङ्गलाई बरिष्ठ फोटो पत्रकारका रुपमा सम्मान गरेको छ भने पोखराकै सुरज श्रेष्ठलाई हरिगोपाल प्रधान फोटोपत्रकारीतापुरस्कार मनोरन्जन तर्फ काठमाडौंमा भएको एक कार्यक्रमका विच सम्मान गरेको हो ।

कार्यक्रममा श्रीधरलाल मानान्धर, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई वरिष्ठ फोटो पत्रकारको रुपमा सम्मान गरेको छ । ५ विधामा प्रदान गरिने हरिगोपाल प्रधान पुरस्कार तथा पदकमा संस्कृति सम्पदातर्फ रत्न श्रेष्ठ, साहसिक फोटो पत्रकार पुरस्कार कल्पना महर्जन, पर्या– पर्यटनतर्फ अम्बिर तोलाङ्, र खेलतर्फ विजय महर्जन ले पाएका छन भने माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार नगद १० हजार सहित मुकुन्द कालीकोटलाई सम्मान गरेको छ ।
कार्यक्रम वन तथा वातावरण मन्त्री डा.वीरेन्द्र महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।