असाेज १७ गते २०८०

सहारा क्लब पोखराको सल्लाहकार परिषद् गठन

पोखरा, १७ असोज ।
सहारा क्लब पोखराको सल्लाहकार परिषद्मा नयाँ समिति चयन गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो ।
सदस्यमा शम्भु कार्की, गणेशबहादुर भट्टराई, तेजबहादुर गुरुङ, टीकाबहादुर कार्की, डा। रवीन्द्रप्रसाद श्रेष्ठ, सुनिलकुमार गुरुङ ,दीपेन्द्र श्रेष्ठ, टासी घले, मदन केसी चयन भए । यस्तै, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी र जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ छन् ।
गत भदौ ३० गते भएको क्लबको १३ औं अधिवेशनबाट केशवराज बरालको अध्यक्षतामा निर्वाचित कार्यसमितिको बैठकले सल्लाहकार परिषद् टुंगो लगाएको हो । बैठकले विभिन्न ११ उपसमितिका संयोजक पनि चयन गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबको २ वर्षे कार्यसमिति वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा भने चित्रबहादुर पुन र महासचिव रामजीप्रसाद अधिकारी, सचिव टंकराज पौडेल, कोषाध्यक्ष बिनु राना मगर, सहकोषाध्यक्ष अशोक लालचन, सदस्यहरु ज्योति केसी, चन्द्रावती गुरु सहारा क्लब पोखराको सल्लाहकार परिषद् गठन
पोखरा, १६ असोज ।

सहारा क्लब पोखराको सल्लाहकार परिषद्मा नयाँ समिति चयन गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो ।
सदस्यमा शम्भु कार्की, गणेशबहादुर भट्टराई, तेजबहादुर गुरुङ, टीकाबहादुर कार्की, डा। रवीन्द्रप्रसाद श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, टासी घले, मदन केसी चयन भए । यस्तै, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी र जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ छन् ।
गत भदौ ३० गते भएको क्लबको १३ औं अधिवेशनबाट केशवराज बरालको अध्यक्षतामा निर्वाचित कार्यसमितिको बैठकले सल्लाहकार परिषद् टुंगो लगाएको हो । बैठकले विभिन्न ११ उपसमितिका संयोजक पनि चयन गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबको २ वर्षे कार्यसमिति वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा भने चित्रबहादुर पुन र महासचिव रामजीप्रसाद अधिकारी, सचिव टंकराज पौडेल, कोषाध्यक्ष बिनु राना मगर, सहकोषाध्यक्ष अशोक लालचन, सदस्यहरु ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल चयन भएका थिए ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखराले दोबिल्लामा सहारा फुटबल एकेडेमी समेत संचालन गर्दै आएको छ । एकेडेमीमा हाल चौथो ब्याचका लागि विद्यार्थी भर्ना चलिरहेको छ । ङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल चयन भएका थिए ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखराले दोबिल्लामा सहारा फुटबल एकेडेमी समेत संचालन गर्दै आएको छ । एकेडेमीमा हाल चौथो ब्याचका लागि विद्यार्थी भर्ना चलिरहेको छ ।