असाेज १५ गते २०८०

दशैको छनक

बर्षा सकिएसंगै शरद ऋतृ आगमन हुदै गर्दा गाउँका घरहरु लिपपोत गरेर चिरिच्याँट्ट पारेपछि दशै आएको महशुस गर्न सकिन्छ
फोटोः घनश्याम पौडेल