4 years ago
Samaya Dristi
0
पोखराको १५ औं मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी मेयर : धनराज आचार्य एकीकृत समाजवादी (गठवन्धन विजयी ) (५८,८९३) उपमेयर: मन्जु देवि गुरुङ नेकपा एमाले विजयी ।(६०,५४६) कुन वडामा कस्को नेतृत्व निर्वाचित वडा_अध्यक्षहरुको नाम सहित पोखरा-१: एमाले बिजयी शाहारा प्रधान पोखरा-२: काङ्ग्रेस बिजयी दिवसमान प्रधानाङ्ग पोखरा-३: काङ्ग्रेस बिजयी प्रकाश उदास पोखरा-४: काङ्ग्रेस बिजयी देवकृष्ण पराजुली
थप समाचार