मुख्य समाचार

पोखरामा धनराजलाई १,७५२ मतको अग्रता, उपमेयरमा कोपिला अगाडि

4 years ago Samaya Dristi 0
पोखरा,३ जेठ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्‍याएका छन् । २८ हजार १६० मत गणना हुँदा आचार्यले ११ हजार ८१२ मत पाएका छन् । त्यस्तै एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् । मेयर पदका राप्रपा उम्मेदवार शंकर प्रसाद थप समाचार

फेरी बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँको कति पुग्यो? (सूचीसहित)

4 years ago Samaya Dristi 0
पोखरा,०३ जेठ ।पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ। अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुबाहक तर्फ ३।५ प्रतिशत भाडा बढाएको छ। पहाडी बाटोमा गुड्ने मालबाहकमा ४।६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५।१ प्रतिशत थप समाचार

भिमादमा सुवेदी ले मारे बाजी

4 years ago Samaya Dristi 0
३ मंगलबार, तनहुँ तनहुँ भिमाद नगरपालिकाको प्रमुख पदमा एमाले का दधिराम सुवेदी ले भारी मतले विजय हासिल गरेका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र धेरै वडा एमालेले जितेको हो ।नगरप्रमुखमा दधिराज सुवेदी ८१२८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत थप समाचार

अहिले बिष्णुले युवराज ।

4 years ago Samaya Dristi 0
कास्की जिल्लाको पश्चिमी भेकमा रहेको पर्यटकिय ठाउ अन्नपूर्ण गाउपालिका अहिले नेकपा एमालेको नेतृत्वमा पुगेको छ । गाउपालिका अध्यक्ष पदमा बिष्णु बहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी बिजयी भएका छन । यस अगाडी नेपाली काग्रेसका युवराज कुवर अध्यक्ष रहेको यस गाउपालिकामा अहिले बिष्णु बहादुर केसीले सूर्य चिन्हमा ६ हजार ७२२ मत ल्याउदा काग्रेसका कुवरको ५ हजार थप समाचार

मादीमा नेपाली काग्रेसका देवीजंग बिजयी

4 years ago Samaya Dristi 0
कास्कीको मादी गाउ पालिका जनसंख्याको हिसावमा सानो स्थानिय निकाय हो । यहाको कुल जनसंख्या १६ हजार ३१८ मध्य ११ हजार ४४० मतदाता छन । यहा गाउ पालिकाको अध्यक्षमा नेपाली काग्रेसका देवी जंग गुरुड. र एमालेका शिव बहादुर गरुड. महेन्द्र बिच प्रतिस्पर्धामा नेपाली काग्रेसका देवीजंग बिजयी भएका छन ।। हाल सम्मको परिणा अनुसार काग्रेसका देवीजंग गुरुड.ले थप समाचार

माछापुच्छ्र्र्रे गाउ पालिकामा काग्रेसले पुरानालाई बढार्यो ।

4 years ago Samaya Dristi 0
    कास्की जिल्लाको उत्तरी भेक स्थित माछापुच्छ्रे गाउपालिका यस पालीको स्थायिय चुनावमा नेपाली कांग्रेसले आफ्नो पोल्टोमा पारेको छ ।माछापुच्छ्रे गाउपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका मिन बहादुर गुरुड. र सोही दल कि उपाध्यक्ष उमेदवार सिता अधिकारी बिजयी भएका छन । गुरुड.ले ७ हजार ९९ सय र अधिकारीले ६ हजार ३७६ मत ल्याएका छन भने उनीहरुका प्रमुख थप समाचार

रूख ढल्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरूद्ध

4 years ago Samaya Dristi 0
चितवन ,२ जेठ । हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा सो सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुखलाई पन्छाउने प्रायस भइरहेको चितवन प्रहरीले जनाएको छ थप समाचार

पोखरामा समाजवादीका धनराज अगाडी

4 years ago Samaya Dristi 0
पोखरा, २ जेठ, पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मत ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थप समाचार

काभ्रेका ३ वटा वडामा १/१ मतले जित हासिल

4 years ago Samaya Dristi 0
काठमाडौं ,२ जेठ । काभ्रेमा तीन जना वडा अध्यक्ष एक मत अन्तरमा विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रममा तीन स्थानीय तहका तीन वडामा एक÷एक मत अन्तरले हारजित भएको छ । रोचक त के छ भने तीन वटै वडाध्यक्ष तीनै स्थानीय तहको वडा नम्बर १र१ का थप समाचार

बुद्धका भनाइहरु

4 years ago Samaya Dristi 0
-स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । बफादारी सबैभन्दा ठूलो सम्बन्ध हो । – तीन चिज धेरै लामो समयसम्म लुक्दैन । सूर्य, चन्द्रमा र सत्य । – आफ्नो मोक्षको लागि स्वयम् प्रयास गर । अर्कामा निर्भर नगर । – घृणा, घृणाले होइन प्रेमले अन्त्य हुन्छ । यो शाश्वत सत्य हो थप समाचार