मुख्य समाचार

धनराजको अग्रता कायमै, २५ को गणना गर्ने तयारी

4 years ago Samaya Dristi 0
१ जेष्ठ,पोखरापोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरे का छन। राप्रपाका शंकर खरालले १ सय ८४ मत ल्याए भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६५ मत थप समाचार

घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन निर्वाचित

4 years ago Samaya Dristi 0
मुस्ताङ , बैशख-३१ हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन तथा उपाध्यक्षमा जमुना थकाली ज्यु निर्वाचित हुनु भएको छ । उहाहरु दुबै जना नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार हुनुहुन्थो । जय गुरुङ थप समाचार

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

4 years ago Samaya Dristi 0
काठमाडौं,३१ बैशाख । । डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र थप समाचार

मतको अधिकारमा मतदाता

4 years ago Samaya Dristi 0
जनताको प्रतक्ष सरकार मानिने स्थानिय निकायको चुनाव सम्पन्न भएको छ । यसपालीको मतदानमा प्रारम्भिक जानाकारी अनुसार ६० प्रतिसत भन्दा धेरै मतदान भएको छ । मतदानमा खासगरी ग्रामिण क्षेत्रमा सहभागी धेरै शहरी क्षेत्रमा कम भएको देखिन्छ । यसका अरु धेरै कारण भए पनि बैदेशिक रोजगार जानेको संख्या शहरमा धेरै भएकाले नै यसो हुन गएको हो । थप समाचार

स्थानिय निर्वाचन –२०७९ का झलकहरु (फोटोफिचर)

4 years ago Samaya Dristi 0
बैशाख ३०,पोखरा पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सम्पन्न भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो ।६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्नेछन। यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ थप समाचार

पोखराका मेयरका उम्मेदवारहरुले गरे मतदान

4 years ago Samaya Dristi 0
पोखरा,३० बैशाख । पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरुले मतदान गरेका छन् । नेकपा ९एमाले०का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी मावीका मतदान केन्द्रमा ,गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकिकृत समाजबादीका नेता धनराज आचार्यले पोखरा ३३ मा रहेको शान्ती उदय मावीको मतदान केन्द्रमा मतदान गरेका हुन भने अटेरि अभियानका तर्फबाट मेयरका उम्मेदबार थप समाचार

स्थानीय तह निर्वाचनः देशभर मतदान सुरू

4 years ago Samaya Dristi 0
पोखरा ,३० बैशाख । पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज थप समाचार

स्थानीय निर्वाचनको पूर्वाङ्ग ( फोटो फिचर )

4 years ago Samaya Dristi 0
कमल पौडेल अथक, पोखरा २९, वैशाख देशभरि यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी पूरा भएको छ । मतदान केन्द्रको तयारी तिब्र पारिएको छ । मतदान अधिकृत सहित निर्वाचनमा खटाइएका सम्पूर्ण कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । सुरक्षाकर्मी मतदान केन्द्रमा तैनाथ गरिएको छ । निर्वाचन सामग्री पनि मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ थप समाचार

पोखरामा झरी

4 years ago Samaya Dristi 0
पोखरामा बिहानै देखी पानी परिरहेको छ । पानी परिरहेका कारण आवत जावत तथा नियमित काम मा निस्कनेहरुकालाई असहज भैरहेको छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

मेयर उम्मेदवारहरु भन्छन् ः ‘जोश र जाँगर लिएर महानगर बनाउन आएका छौँ’

4 years ago Samaya Dristi 0
पोखरा, २५ बैशाख ।मेन मिडिया प्रालिको आयोजनामा भएको ‘पब्लिक डिबेट विद मेयर क्यान्डिडेट्स’मा सहभागी मेयरका उम्मेदवारहरुले पोखरा महानगरको विकासका आ–आफ्ना योजनाहरु सुनाएका छन् । आईतबार पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकमा आयोजित कार्यक्रममा उनीहरुले समग्र पोखराको वृहत्तर विकासका लागि आफूहरुले उम्मेदवारी दिएको बताए । स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिएका अटेरी समूहका गनेस पौडेलले सुशासन र शिक्षित महानगर आफ्नो थप समाचार