घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन निर्वाचित
मुस्ताङ , बैशख-३१
मोहन सींह लालचन
हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन तथा उपाध्यक्षमा जमुना थकाली ज्यु निर्वाचित हुनु भएको छ । उहाहरु दुबै जना नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार हुनुहुन्थो ।
कार्तिक, १३ पोखरा। हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि आरम्भ हुँदैछ। बिहान ११स:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको नेपाल पञ्चाङ्ग...
Read More
काठमाडौँ,८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गलत बाटोमा हिडेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा ओली समूहले गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजीको...
Read More
पोखरा,२१ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन आज बोलाइएको हो ।विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा...
Read More
उपनिर्वाचनको प्रयोजनका लागि २२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो निवेदन दिएका हुन्। प्रतिनिधिसभा एक, प्रदेशसभा तीन, उपमहानगरपालिका...
Read More