वैशाख २९ गते २०७९

पोखरामा झरी

पोखरामा बिहानै देखी पानी परिरहेको छ । पानी परिरहेका कारण आवत जावत तथा नियमित काम मा निस्कनेहरुकालाई असहज भैरहेको छ ।


तस्विरः दुर्गा प्रसाद पौडेल