पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सम्पन्न भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्नेछन।
यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन्। जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन्।
केही छिटपुट घटना बाहेक मतदान शान्तीपुर्ण वातावरणमा सम्पन्न भएको जानकारी गराइएको छ ।
कमल पौडेल अथक पोखरा २६, पुस गण्डकीका महानिर्देशक अम्विका प्रसाद आचार्यले नेपालको शैक्षिक क्षेत्रमा विद्यालय ड्रप आउट गर्ने विद्यार्थीहरुको संख्या अझै चार प्रतिशत रहेको बताएका छन् । हालसम्म ९७.६...
Read More
पोखरा, २९ भदौ । नेकपा एमालेका गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आमसञ्चार माध्यमको नियमन गर्न प्रेस रजिस्ट्रार स्वतन्त्र हुनुपर्ने बताएका छन् । सचिवले कारबाही गर्ने दफा परिवर्तन गर्नुपर्ने उनको...
Read More
३ साउन ,काठमाडौंप्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। आज सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ । सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको...
Read More
पोखरा, २२ वैशाख गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभएको छ । पोखरामा मंगलबार ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान’...
Read More