4 years ago
Samaya Dristi
0
जोमसोम : माथी को भनाई बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवारी दिनुहुने उम्मेदवार मोहनसिंह लालचनज्युको हो । आफु निर्वाचित भएमा कृषि,स्वास्थ्य,शिक्षा र पर्यटन क्षेत्रलाई पहिलो प्रथामिक्तामा रखेर काम गर्ने बताउनु भयो, साथै पैसा कमाउने, सेवा सुविधा लिने र ठूलो मान्छे बन्ने रहरले नभई
थप समाचार