जोमसोम : माथी को भनाई बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवारी दिनुहुने उम्मेदवार मोहनसिंह लालचनज्युको हो ।
मोहनसिंह लालचन
आफु निर्वाचित भएमा कृषि,स्वास्थ्य,शिक्षा र पर्यटन क्षेत्रलाई पहिलो प्रथामिक्तामा रखेर काम गर्ने बताउनु भयो, साथै पैसा कमाउने, सेवा सुविधा लिने र ठूलो मान्छे बन्ने रहरले नभई विशुद्ध गाउँपालिकामा रही सेवा गर्ने अन्तर आत्माको पुकर ले उम्मेदवारी दिएको र निर्वाचित भए आफूले पाउने तबल भत्ता ५ वटै वडाको बिपन्न बर्ग र अत्या-आवश्यक क्षेत्रमा प्रयाेग गर्ने जानाकारी समेत दिनु भयो।
मोहनसिंह लालचन
लामो समयदेखि बैदेशिक रोजगारका क्रममा विदेश बस्दै आउनुभएका लालचन विगत ५ वर्षदेखि आफ्नै गाउँ मार्फामा बस्दै आईरहनुभएको छ। एक सफल ब्यवसायी समेत रहनुभएका उहा होटल मार्फा प्यालेसको सन्चालक हुनुहुन्छ । उहाले मनोनयनपत्र दर्ता गर्ने क्रममा आफू भ्रष्टाचार गर्न, पैसा कमाउन र सेवा सुविधा लिन नभई घरपझोङ गाउँपालिकाको समृद्धि, विकास र उन्नतीका लागि उम्मेदवारी दिएको जनाकारी गराउनुभयो ।
पोखराको चिप्लेढुंगा स्थित तरकारी बजार मा सयपत्रि फुल मेला लागेको छ । सुपथ मूल्यमा फुलहरु बिक्रिभइरहेको कुरा स्थानिय ब्यापारी बताउछन। पोखरा महानपालिका तिहारको बेला फुलमा आत्मनिर्भर देखिएको छ। स्थानीय...
Read More
काठमाडौं, २६ कात्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ। केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे...
Read More
पोखरा,मंसिर ०६ लामो समय देखी वृतीविकास र स्थायीत्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीहरुले कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ्ग र प्रमुख प्रशासकिय अधिकृत महेश बराललाई ज्ञापन पत्र वुझाएका हुन...
Read More
काठमाडौं,२३ पुस । काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा-युवती मृत फेला परेका छन्। गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत...
Read More