असाेज ८ गते २०७६
प्रधानमन्त्रीको प्रश्न– ‘जहाज किनेर के लडाउन ल्याएको ? ठाउँ ओगट्न ? ’
विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एक पटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन।’
ती साथीले भनेछन,‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन।उड्दैनन र यहाँ धेरै देखिएका छन। मैदानभरि छन।वाइडबढी पनि छन।तर,जमिनमा छन।आकाशमा छैनन।’
प्रधानमन्त्री ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए।जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाँज उडेनन।बरु उडिरहेका थप थन्किए।सुन्दै अचम्म निगमसँग १४ जहाज छन, उड्छन ६ वटा।बाँकी सबै प्रधानमन्त्रीले भने जस्तै ‘जमिनमा छन।’यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा अखण्ड भण्डारी र राजु बाँस्कोटाले लेखेका छन।