मुख्य समाचार

बोक्सी कुप्रथा बिरुद्धका अभियन्ता लाई जनसेवाश्री पदक

4 years ago Samaya Dristi 0
४ बैशाख, पोखराराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित मानपदवी बोक्सी कुप्रथा बिरुद्वका प्रमुख अभियान्ता कोविद शरण उपाध्यायलाई नयाँ बर्षमा एक कार्यक्रमका बिच प्रदान गर्नु भएको हो । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित बोक्सी कुप्रथा बिरुद्वका प्रमुख अभियान्ता कोबिदशरण उपाध्यायलाई जन सेवा श्री मानपदवी पदक थप समाचार

ओली प्रबृत्तिको अन्तका लागी गठबन्धनः गुरुङ

4 years ago Samaya Dristi 0
चैत २६,पोखरानेकपा माओवादी केन्द्र कास्की जिल्ला संयोजक बखानसिंह गुरुङ आभासले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । उनले प्रतिगमनकारी शक्तिबाट देशलाई जोगाउन र संविधानको रक्षाका लागि गठवन्धन बनेको बताए । संयोजक गुरुङले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने स्पष्ट पारे ।नेकपा माओवादी केन्द्र, धादिङ९पोखरा जनसम्पर्क मञ्चले पोखरामा आयोजना गरेको नयाँ थप समाचार

आसन्न निर्वाचनमा भ्रष्टाचारीलाई जनताले तह लगाउँछन्ः प्रवक्ता शाही

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपखरा, २४ चैत्रराप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनमा जनताले भ्रष्टचारीलाई पाखा लगाउने वताएका छन् । राप्रपा कास्की क्षेत्र नं २ तथा पोखरा वडा नं ८ को पार्टी सम्पर्क कार्यालयको बिहीवार पोखरामा उद्घाटन गर्दै प्रवक्ता शाहीले सो कुरा वताएका हुन् ।उनले देशमा यतिवेला मिलेर भ्रष्टाचार गर्ने गिरोह सक्रीय रहेको वताए । जनताको अपेक्षा पूरा थप समाचार

सुकुम्बासिलाई जग्गा दिने बिषयमा कसैले अबरोध गर्न हुदैनः मन्त्री बराल

4 years ago Samaya Dristi 0
पोखरा २३, चैत गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सुकुम्बासिहरुलाई एक पटक जग्गा दिने बिषयमा कसैले अबरोध गर्न नहुने बताउनु भएको छ । नेकपा माओबादी केन्द्र पोखरा १७ ले बुधबार पोखरामा आयोजना गरेको राष्ट्रिय भूमि आयोग कास्की, अखिल नेपाल सुकुम्बासी संघ ईकाई कमिटि बिच भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै माओबादी केन्द्रका नेता थप समाचार

नुनको कालोबजारी गर्ने दुगड एमाले सामाजिक सेवा केन्द्रका संयोजक

4 years ago Samaya Dristi 0
काठमाडौं, २४ चैत । नेकपा एमालेले समाजसेवा र मानवीय सेवाको नयाँ अभियान भन्दै कोरोनाको महामारीमा नुनको ‘नाफाखोरी कालोबजारी’मा नाम जोडिएका मोतीलाल दुगडलाई सामाजिक सेवा केन्द्रको संयोजक बनाएको छ ।नाम सामाजिक सेवा केन्द्र बनाउने र त्यसको संयोजक भने आयोडिनयुक्त नुनको कालोबजारीमा नाम जोडिएका व्यक्ति दुगडलाई बनाएपछि एमालेमाथि सामाजिक सञ्जालमा व्यंग्य गरिरहेको समेत पाइएको छ ।एमाले अध्यक्ष थप समाचार

सर्लाहीको मलङ्गवामा गोली चल्यो, एकको मृत्यु

4 years ago Samaya Dristi 0
चैत्र २४, काठमाडौँ । सर्लाहीको सदरमुकाम मलङ्गवामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको छ। मलङ्गवा नगरपालिका ९ नेत्रधाम आँखा अस्पताल नजिक अज्ञात समूहले चलाएको गोली लागेर भारत सितामढी बिसनपुर निवासी ३५ वर्षीय इन्दल महतोको ज्यान गएको छ। बुधबार २/३ जनाको समुहमा आएका अपरिचित हतियार धारीले महतोमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो। थप समाचार

पेट्रोलियम आयात घटाउन राष्ट्र बैंकको सुझाव

4 years ago Samaya Dristi 0
चैत २३,काठमाडौं । सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो । अर्थमन्त्रीलाई सम्बोधन गरी लेखिएको सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि थप समाचार

संघिय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरुको रक्षाकानिम्ति गठबन्धन आवश्यकःमन्त्री बराल

4 years ago Samaya Dristi 0
पोखरा २२, चैतगण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले संघिय लोकतान्त्रिक गणतन्त्र लगायतकाउपलब्धिहरुको रक्षाकानिम्तिपुनःगठबन्धन आवश्यकःभएको बताउनु भएको छ ।कास्कीको माछापुच्छ«े गाउँपालिकाका स्थानियसंगको मंगलबार भेटघाट कार्यक्रममावोल्दै मन्त्री बरालले संघिय लोकतान्त्रिक गणतन्त्र लगायतकाउपलब्धिहरुको अझै पनि सुरक्षितहुने ग्यारेन्टी नभएकोले त्यसको रक्षाकानिम्तिपनि गठबन्धन आवश्यकभएको बताउनु भएको होे ।लामो समयको सघर्षबाट प्राप्तउपलब्धिहरुलाई संस्थागतगर्नुपर्नेमाहालकुनै समुहले खारेज गर्ने दिशातर्फ उन्मुखभएको आरोप थप समाचार

सुवेदी समाज नेपालको साधारण सभा सम्पन्न — अध्यक्षमा तुलसी राम सुवेदी

4 years ago Samaya Dristi 0
२० चैत्र, कास्कीपुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदी बन्धुहरुले, संस्थाको स्थापना दिवस को अवसर पारेर तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेका छन ।उक्त अबिधेशनवाट तुलसी राम सुवेदीको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा रामु सुवेदी, द्धितीय उपाध्यक्ष रामचन्द्र सुवेदी, ,महासचिवमा भिम थप समाचार

पोखरामा पत्रकार दिवश मनाइयो

4 years ago Samaya Dristi 0
नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवशको उपलक्ष्यमा आज पत्रकार महासंघ कास्कीको सभा हलमा एक अन्तरक्रिया कार्यक्रम भयो । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा पोखरेली पत्रकार सन्तोष पोख्रेलले महामारीमा पत्रकारीता बिषयक समसामहिक कार्यपत्र पस्तुत गरेका थिए । पोखरा क्षेत्रमा सक्रिय पत्रकारिता गर्ने भूपू तथा बर्तमान पत्रकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा थप समाचार