चैत्र २२ गते २०७८

संघिय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरुको रक्षाकानिम्ति गठबन्धन आवश्यकःमन्त्री बराल


पोखरा २२, चैत
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले संघिय लोकतान्त्रिक गणतन्त्र लगायतकाउपलब्धिहरुको रक्षाकानिम्तिपुनःगठबन्धन आवश्यकःभएको बताउनु भएको छ ।कास्कीको माछापुच्छ«े गाउँपालिकाका स्थानियसंगको मंगलबार भेटघाट कार्यक्रममावोल्दै मन्त्री बरालले संघिय लोकतान्त्रिक गणतन्त्र लगायतकाउपलब्धिहरुको अझै पनि सुरक्षितहुने ग्यारेन्टी नभएकोले त्यसको रक्षाकानिम्तिपनि गठबन्धन आवश्यकभएको बताउनु भएको होे ।
लामो समयको सघर्षबाट प्राप्तउपलब्धिहरुलाई संस्थागतगर्नुपर्नेमाहालकुनै समुहले खारेज गर्ने दिशातर्फ उन्मुखभएको आरोप लगाउदै नेकपामाओबादी केन्द्रका नेता समेत रहनु भएको मन्त्री बरालले प्राप्तउपलब्धिको रक्षाको निम्तिपनि गठबन्धन आवश्यकभएको दाबीगर्नु भएको हो । समाजवादउन्मुखअभियानमालागेको बताउदै मन्त्री बरालले शहिदकालक्ष्य उद्धेश्य पुरा गर्न अविचलित ढंगले आफुहरु लाग्ने जनाउनु भयो । स्थानियनिर्वाचनको मितिनजिकिदै गर्दा गठबन्धनमा चुनावीतालमेलमा समेत सम्मानजनकहिसावले सवैको अस्तित्वस्वीकार्नुपर्ने मन्त्री बरालको भनाई रहेको थियो ।
यसैबिच नेकपामाओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति वडा नम्बर १ र २ को सम्पर्क कार्यालयको मंगलबार नै मन्त्री बरालले उद्घाटन गर्नु भयो । कार्यक्रममानेकपामाओबादी केन्द्र गण्डकी प्रदेशका सदस्य द्धय नवराज भण्डारी, प्रविणा अधिकारी, माओबादी पार्टीकामाछापुच्छ«े गाउँ समितिअध्यक्ष बैकुण्ठ भण्डारी, कोषाध्यक्षरेम बहादुर पुन, माछापुच्छ«े गाउँपालिका वडा नम्बर १ का वडा सदस्य सुर्य गुरुङ, नेकपामाओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति वडा नम्बर १काअध्यक्षजितबहादुर पुन, नेपालीकागेंस माछापुच्छ«े गाउँ समिति वडा नम्बर २ का सभापति गणेश आचार्य, माओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति वडा नम्बर २काअध्यक्षपुष्पराजगौतम लगायतले प्रतिगमन बिरुद्ध एक हुनुपर्नेमाजोड दिनु भएको थियो ।