मुख्य समाचार

फोटोग्राफर संघ गण्डकीको दुई दिने फोटोग्राफी कार्यशाला, फलेवासको डहरे देउरालीमा सम्पन्न ।

4 years ago Samaya Dristi 0
२९ फागुन, पोखराफोटोग्राफर संघ गण्डकीले २ दिने फोटोग्राफी कार्यशाला पर्वतको फलेवास स्थित डहरे देउराली सामुदायीक होमस्टेमा सम्पन्न गरेको छ ।२ दिन सम्म चलेको सो कार्यक्रमा गण्डकी प्रदेशका तराई देखि हिमाल सम्मका, पर्वत, ,स्याड.जा, कास्की ,तनहु ,लमजुड. र नवलपुरका ३६ जना फोटोग्राफर तथा फोटोपत्रकारहरुले सहभागिता जनाएका थिए । आन्तरिक पर्यटन प्रर्वधनको उद्धेश्य लिएर अलगअलग कार्यक्रम प्रदेशका थप समाचार

माओवादी केन्द्र धादिङ जनसम्पर्क मञ्चमा ईश्वरकुमार

4 years ago Samaya Dristi 0
२८ फागुन,पोखरा ।नेकपा माओवादी केन्द्र धादिङ(पोखरा जनसम्पर्क मञ्चको अध्यक्षमा ईश्वरकुमार श्रेष्ठ चयन भएका छन् । मञ्चको १०औं साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।मञ्चको उपाध्यक्षमा कृष्ण धरेल, बलराम लम्साल, सूर्यमान बाँडा, टीकाबहादुर लम्साल रहेका छन् । यस्तै, सचिवमा रामप्रसाद पाण्डे(राजु), सहसचिवमा सृजना भण्डारी, कोषाध्यक्षमा बुद्धराज बस्याल, सहकोषाध्यक्षमा अम्विका अधिकारी छन् । कार्यसमिति थप समाचार

११२औं विश्व नारी दिवसमा अनाथ बालबालिकालाई सहयोग हस्तान्तरण

4 years ago Samaya Dristi 0
तुलसी राम सुवेदी,पोखरा,२४ फाल्गुण पोखरा फोटोग्राफर संघ महिला उपसमितिको आयोजनामा ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखराको लामाचौर स्थित ओम शिवशक्ति कल्याणी बालआश्रमका १३ जना अनाथ बालबालिकाहरुलाई स्टेसनरी तथा खाधान्न सामाग्री सहयोग हस्तान्तरण गरी सम्पन्न भयो । हरेक बर्ष हरितालिका तिजको उपलक्ष्यमा पोखराका फोटोग्राफरहरुले आफ्नो दरखाने कार्यक्रममा सहयोग पेटिकाको स्थापना गरि सो पेटीकामा जम्मा थप समाचार

प्रहरी सेवा केन्द्र कास्कीद्वारा आयोजित स्वास्थ्य शिविरमा हजार बढिले स्वास्थ्यलाभ गराए

4 years ago Samaya Dristi 0
१ सय १२ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला समन्वय समिति कास्कीले एक दिवसिय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा–३२ गगनगौंडास्थित गोगन उच्च माविमा भएको शिविरमा झण्डै ११ सयले स्वास्थ्यलाभ गरे । शिविरमा महिलाहरुको पाठेघर, स्तन, दाँत परिक्षणका साथै औषधी समेत वितरण गरिएको थियो । शिविरको एक समारोहका थप समाचार

प्रदेशको आइटी पार्क निर्माण कार्य शुभारम्भ

4 years ago Samaya Dristi 0
२३,फागुन पोखरा ।गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आइटी पार्क निर्माणको शुभारम्भ गर्नुभएको हो । करिब ९६ रोपनी जग्गामा निर्माण हुँदै गरेको आइटी पार्कको पर्खाल निर्माणको शिल्यान्यास गरिएको छ ।मन्त्री थापाले पर्खाल निर्माणको शिल्यान्यास सँगै आइटी पार्क निर्माणको कार्य अगाडि थप समाचार

चौतारीको महाधिवेशनको तयारी तिव्र

4 years ago Samaya Dristi 0
राजाराम पौडेल, फागुन २३, पोखराप्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तिव्र पारिएको छ । यहीं फागुन २७ र २८ गते पोखरामा आयोजना हुन लागेको महाधिवेशनलाई भव्य बनाउन मुल व्यवस्थापन समिति तथा महाधिवेशनलाई लक्षित गरेर निर्माण गरिएका विभिन्न उपसमितिले सक्रियता बढाएका छन् । सबै समितिको सक्रियतामा पोखरामा बेग्लै रौनक थपेको छ ।विभिन्न उपसमितिले आफ्नो जिम्मेवारीलाई थप समाचार

अब छिट्टै ताल देखि ताल सम्म साइकल मार्ग

4 years ago Samaya Dristi 0
जय प्रकाश पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल देखि ताल सम्म जोड्ने साइकल मार्ग निर्माणका लागि सरोकारवालासँग यहि २०७८ फागुन १९ गते बिहीबार हाेटल माउन्ट कैलाश लेकसाइडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले समुन्नत पर्यटकीय पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्गका निम्ति ३० लाख थप समाचार

३ दिने एडभान्स फोटोसप तथा लाईटरुम तालिम सम्पन्न

4 years ago Samaya Dristi 0
२२,फागुन पोखरापोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको तिन दिने फोटोग्राफी तथा लाईटरुम तालिम सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सो कार्यक्रम्मा ३८ जान सहभागि भएका थिए । कार्यक्रममा पहिलो दिन आधारभूत फोटोग्राफी तालिम तथा बाकी दुइ दिन एडभान्स फोटोग्राफी तालिम सञ्चालन भएको थियो । फोटोग्राफर संघ गण्डकी सहयोगी संस्थाको रुपमा रहेको थप समाचार

प्रेस युनियन कास्कीको पत्रकारिता तालिम समापन

4 years ago Samaya Dristi 0
पोखरा, २१ फागुन ।नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम सकिएको छ । बिहीबारदेखि सुरु भएको तालिम शनिबार समापन भएको हो ।समापनका अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । समापन कै थप समाचार